Advertisement
Advertisement
Advertisement
Advertisement

चीन फेरि बढ्न थाल्यो स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या

  |      14:48:00   |  
चीन फेरि बढ्न थाल्यो स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या

बैशाख ४, काठमाण्डौ । चीनको सदरमुकाम बेइजिङमा तीन सातापछि स्थानीयस्तरमै कोरोना संक्रमित संख्या बढ्न थालेको पाइएको छ। 


पछिल्लो समय बेइजिङमा बाहिरबाट आएका यात्रुबाट संक्रमण सरेको बढी केसहरु देखिएकोमा बुधबार तीनजनामा स्थानीयस्तरमै कोरोनाको संक्रमण पुष्टि भएको हो। चीनमा स्थानीयस्तरमै बेइजिङसहित अन्य क्षेत्रमा गरी १० जनामा कोरोना संक्रमण देखिएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बाहिरबाट आएकाहरु ३४ जनामा बुधबार कोरोना पुष्टि भएको छ। यो संख्या पनि अघिल्लो दिनको तुलनामा कम हो। अघिल्लो दिन मंगलबार ३६ जना बाहिरबाट आएकामा कोरोना पुष्टि भएको थियो। अन्तर्राष्ट्रिय उडान कटौती र नाकाहरुमा कडाइ गरिएका कारण बाहिरबाट आएकाहरु कोरोना पुष्टि हुने क्रम घटिरहेको स्वास्थ्य आयोगको छ।


चीनमा स्थानीयस्तरमै कोरोना संक्रमण देखिएका केसहरु पनि बढ्न थालेको छ। अघिल्लो दिनमात्रै स्थानीयस्तरबाटै १० जनामा कोरोना पुष्टि भएकोमा बुधबार १२ जनामा देखियो। तीमध्ये ३ वटा केस बेइजिङका छन्। अन्य स्थानीयस्तरमा देखिएका संक्रमित हिइलोङजियाङ र गोङडोङमा फेल परेका हुन्। 

समग्रमा चीनमा बुधबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै चीनमा संक्रमितको संख्या ८२ हजार ३४१ पुगेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement