पुस १२, काठमाडौं।
छाला सुख्खा हुने कारण
चिसो मौसममा कोठा न्यानो राख्र् हिटर र एसीको प्रयोग बढी भई कोठाको आद्र्रता प्रभावित हुन्छ,जसका कारण छालाको आद्र्रतामा कमी आउछ । आद्र्रता भै छाला सुख्खा हुन्छ ।
जाडोमा प्राय मानिस तातो पानीले नुहाउने गर्छन्, यसो छालाको प्राकृतिक तेल प्रभावित हूने छालाको नरमपन कम भै सुख्खा र फुस्रो हुन्छ ।
जाडोमा तिर्खा कम लाग्रे भएकोले धेरै कम पानी पिउने गरिन्छ । जसकारण शरीर हाइड्र्टेड रहँदैन र छाला सुख्खा हुन्छ ।
कसरी जोगिने
पर्याप्त मात्रामा पानी वा भोलयुक्त पदार्थ सेवन गर्ने , नुहाउँदा आत्यधिक तातो पानी प्रयोग नगने र छालामा मोइस्चराजिङ क्रिम प्रयोग गर्नुपर्छ ।
अनुहारमा तातो बाफ पानी लिंदा बन्द भएको रोम छिद्र खुल्छ । हातले हलका छालाको मसाज गर्न सकिन्छ । यसले अनुहारमा रक्तसत्र। हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।
सुख्खपनबाट बच्र प्रशस्त मात्रामा भिटामिन ई युक्त खानेकुरा जस्तै किबी,अण्डा,ड्राइ फ्रुट,हरियो पत्तेदार तरकारी,एभोकाडो र ब्रोकाउली खानुपर्छ ।