Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना सारेको भन्दै डक्टर गलफ्रेण्डको हत्या

  |      18:01:00   |  
कोरोना सारेको भन्दै डक्टर गलफ्रेण्डको हत्या

चैत २१, इटलीमा। एक वार्ड ब्वाईले आफूलाई कोरोना सारेको आरोपमा आफ्नै गर्लफ्रेन्डको हत्या गरेका छन् । उनकी गर्लफ्रन्ड पेशाले डाक्टर हुन् । 

दुवै जना इटलीको मेसिनामा काम गर्ने गर्दथे । तर कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि उनीहरुलाई स्वास्थ्य सेवामा खटाइएको थियो । २८ वर्षीय डि पेसले मंगलबार प्रहरीलाई फोन गरेर आफूले गर्लफ्रेन्डको हत्या गरेको बताएका थिए । 

सिसलीको प्रहरी घटनास्थल पुग्दा पेसले आफ्नो हातको नशा काटेका अवस्थामा भेटिएका थिए । प्रहरीलाई हत्याको कारण बताउँदै गर्लफेन्डले आफूलाई कोरोनाभाइरस सारेका कारण आफूले हत्या गरेको उनले बताएका छन् । तर प्रहरीले उनको यो कारणप्रति शंका गरेको छ । 


पहिले कोरोनाभाइरसको जाँच गर्दा दुवै जनालाई कोरोना नभएको पुष्टि भएको थियो । यो घटनाको इटलीमा विरोध भइरहेको छ । मानिसहरुले सामाजिक सञ्जालमार्फत आफ्ना विरोधका आवाज उठाएका छन् । डि पेस की गर्लफ्रन्ड लोरेनाले आफ्नो हत्या हुनुभन्दा केही समय पहिले महामारीको बेला मरेका ४१ जना इटालियन डाक्टरहरुको विषयमा सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेकी थिइन् । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement