Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस प्रकोपले उत्पन्न अवस्थाका कारण धेरै गर्भ रहने चिन्ता

  |      15:01:00   |  
कोरोना भाइरस प्रकोपले उत्पन्न अवस्थाका कारण धेरै गर्भ रहने चिन्ता

बैशाख १७, काठमाडौँ । संयुक्त राष्ट्रसंघको जनसङ्ख्या कोषले भनेको छ कोरोनाभाइरस सङ्क्रमणले गर्दा उत्पन्न परिस्थितिका कारण ठूलो सङ्ख्यामा अनिच्छित् गर्भधारण हुने जोखिम बढेको छ।

यदि हाल लागु गरिएका जस्ता लकडाउन ६ महिनासम्म निरन्तर भए खासगरि निम्न तथा मध्यम आय भएका देशहरूमा ४ करोड ७० लाख महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच गुमाउनेछन्।

त्यसको परिणामस्वरूप ७० लाख अनिच्छित् गर्भधारण हुनसक्ने उसको अनुमान छ।

विश्वभरि सङ्क्रमितको सङ्ख्या ३० लाख
कोरोनाभाइरसकालागि देशव्यापी थालिएको द्रुत परीक्षण कति विश्वसनीयकोभिड(१९ को खोप बनाउन भारतले कसरी महत्त्वपूर्ण भूमिका खेल्नेछ
महिलाविरुद्धको हिँसामा पनि वृद्धि
उक्त संस्थाले यो अवधिमा लैङ्गिक हिँसाका ३ करोड १० लाख अतिरिक्त घटना हुने पनि अनुमान गरेको छ।

केही देशहरूमा लकडाउन लागु भएपछि महिलाहरूले घरेलु हिँसाबाट पीडित भएर फोन गरेको घटनाहरू बढेको विवरणहरू आइसकेका छन्।

हाल विश्वभरिमा ३० लाखभन्दा धेरै मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

दुई लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन्।

एउटा परोपकारी संस्थाले कमजोर मुलुकहरूलाई तत्काल सहयोग नगरिए संसारभरि एक अर्बभन्दा धेरै मानिसमा सङ्क्रमण हुनसक्ने चेतावनी दिएको छ।

अन्तर्राष्ट्रिय उद्धार संस्था आइआरसीले कमजोर देशहरूलाई आर्थिक एवं मानवीय सहायता दिन अपिल गरेको छ।
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement