Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाले विश्वमा बेरोजगारीको भयावह अवस्था, करोडौँ मानिस कामविहीन

  |      11:43:00   |  
कोरोनाले विश्वमा बेरोजगारीको भयावह अवस्था, करोडौँ मानिस कामविहीन

चैत २६, काठमाण्डौ । कोरोनाभाइरसले विश्व अर्थव्यवस्थामा पारेको सुुरुआती असरको आँकडालाई हेर्ने हो भने रोजगार गुमाउने संख्या भयावह देखिएको छ।


महामारीको यो संकटले विश्व बजारमा बेरोजगारीको दर ह्वात्तै बढाइदिएको छ। विभिन्न देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन र प्रतिबन्धहरु लगाएकाले मानिसहरुले आफ्नो रोजगारी धमाधम गुमाउनुपरिरहेको छ। 

कोरोनाको प्रभावले गर्दा सहरी क्षेत्रको बेरोजगारी दर ३०।९ पुुग्ने र समग्रमा २३।४ पुुग्ने प्रक्षेपण गरिएको छ। 


सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमिको साप्ताहिक आँकडालाई हेर्ने हो भने मध्य मार्चमा ८।४ प्रतिशत रहेको बेरोजगारी दर ५ अप्रिलमा बढेर २३ प्रतिशत पुुगेको छ। विश्वको सबैभन्दा ठूलो लकडाउन मानिएको भारतमा कोरोनाको कारण बेरोजगारी दरमा व्यापक बढोत्तरी भएको छ। 

भारतका तथ्यांकविद प्रनव सेनका अनुुसार भारतमा कोरोनाका कारण ५ करोड मानिसहरु बेरोजगार बनेका छन्। 

गत साता अमेरिकामा पनि १ करोड मानिस बेरोजगार बनेको आँकडाहरुले जनाएका थिए। लकडाउन जारी रहिरहेकाले बेरोजगारी दर अझै बढ्ने विज्ञहरुले बताइरहेका छन्। 


लकडाउन र प्रतिबन्धहरु हटाइएपछि बेरोजगारी दरमा पनि बढोत्तरी हुुने हो त्यो हेर्नुु अहम हुुनेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement