Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाबाट गम्भीर शिक्षकको मृत्यु

  |      11:01:00   |  
कोरोनाबाट गम्भीर शिक्षकको मृत्यु

जेठ ७, काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भई गम्भीर अवस्थामा उपचार भइरहेका एक शिक्षकको निधन भएको छ । 


कोरोना भाइरसबाट संक्रमित गुल्मीको एक शिक्षकको बुधबार बिहान ज्यान गएको हो । 

योसहित नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ । 


प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिजशालासँग टेलिफोनमा कुरा गर्दै गम्भीर अवस्थामा उपचाररत कोरोना संक्रमित ती पुरुषको बुधबार निधन भएको जानकारी दिएका हुन् । 

गुल्मीका ती शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो । सोमबार साँझदेखि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । 

गुल्मीको मदाने गाउँपालिका  घर भएका ती शिक्षक दमका रोगी समेत थिए । उनी जेठ १ गते उच्च ज्वरो र रुघाखोकी लागेपछि अस्पताल भर्ना भएका थिए । कोरोनासँग लक्षण मिलेपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । 


ती शिक्षकले अध्यापन गराउने विद्यालयलाई स्थानीय निकायले क्वारेन्टिन बनाएको छ । त्यहाँ विदेशबाट आएकाहरुलाई राखिएको र कुनै संक्रमित त्यहाँ आएर बसेका कारण त्यहीबाट उनलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

शिक्षकको अवस्था गम्भीर भएदेखि नै क्रिमसन अस्पताल, उनको स्थायी बसोबास भएको क्षेत्र लगायत शिल गरी उनको सम्पर्कमा गएकाहरुको परीक्षण भइरहेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement