Advertisement
Advertisement
Advertisement
Advertisement

कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु

  |      15:58:00   |  
कोभिड–१९’ बाट विश्वभरी १९ लाख २६ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु
►जेनेभा
बैशाख २,  ( कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४  को मृत्यु भएको  छ । 
 
यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३   जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो । 
 
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १५ मुलुकको पछिल्लो परिदृश्य । 
 
देश   मृतक    सङ्क्रमित निको भएका 
अमेरिका         २३ हजार ६४४ ५ लाख ८७ हजार १७३         ३६ हजार ९४८ 
स्पेन १७ हजार ७५६        १ लाख ७० हजार ९९        ६४ हजार ७२७
इटाली २० हजार ४६५        १ लाख ५९ हजार ५१६        ३५ हजार ४३५
फ्रान्स १४ हजार ९६७        १ लाख ३६ हजार ७७९          २७ हजार ८१८
जमर्नी ३  हजार १९४            १ लाख ३० हजार ७२        ६८ हजार २००
बेलायत ११ हजार ३२९       ८८ हजार ६२१        ३४४
चीन ३  हजार ३४१        ८२ हजार २४९        ७७ हजार ७३८
इरान ४  हजार ५८५        ७३ हजार ३०३        ४५ हजार ९८३
टर्की १  हजार २९६            ६१ हजार ४९         ३ हजार ९५७
बेल्जियम ३  हजार ९०३       ३० हजार ५८९        ६ हजार ७०७
नेदरल्यान्ड्स २  हजार ८२३      २६ हजार ५५१        २५०
स्विट्जरल्यान्ड १ हजार १३८      २५ हजार ६८८                १३ हजार ७००
क्यानाडा ७८०      २५ हजार ६८०        ७ हजार ७५६
ब्राजिल १ हजार ३५५     २३ हजार ७२३         २ हजार ७९
रुस १४८    १८ हजार ३२८                 १ हजार ४७
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement