Advertisement
Advertisement
Advertisement
Advertisement

कृत्रिम दाँत राख्न कति लाग्छ खर्च ?

  |      15:04:00   |  
कृत्रिम दाँत राख्न कति लाग्छ खर्च ?

माघ २१ काठमाडौं । कृत्रिम दाँत राख्ने
कतिपयको दाँत नै उखेल्नुपर्ने हुनसक्छ । वा कतिपयको दाँत टुटेको, उखेलिएको हुनसक्छ । यस्तो अवस्थामा एउटा विकल्प रहन्छ, कृत्रिम दाँत राख्ने ।

कृत्रिम दाँत के कस्तो अवस्थामा राख्नुपर्छ ?
चोटपटक लागेर दाँत झरेको, किराले खाएर दाँत निकालेको लगायत विभिन्न अवस्थामा कृत्रिम दाँत राख्न सकिन्छ ।

कति अवधि लाग्छ ?
राख्ने, निकाल्ने दाँत राख्नको लागि त खासै समय लाग्दैन एकै दिनमा यो राख्न सकिन्छ । फिक्स दाँत काट्न समय लाग्ने भएको चार देखी पाँच दिन लाग्छ ।

यो कति सुरक्षित र दिगो हुन्छ ?
कृत्रिम दाँत दिगो नै हुन्छ । फिक्स दाँत र प्रत्यारोपण दाँत १० देखी १२ वर्ष चल्छ भनिन्छ । तर, त्यो भन्दा लामो समय पनि टिक्न सक्छ ।

यसका लागि कति खर्च लाग्न सक्छ ?
सामान्यतया राख्ने निकाल्ने एउटा दाँतको ५ सय देखी १५ सय रुपैयाँ पर्न सक्छ । एउटा फिक्स दाँत राख्न ५ हजार देखी ८ हजार रुपैयाँ पर्न सक्छ । दाँत इम्प्लान्ट गर्न २५ हजार देखी ६० हजार रुपैयाँ सम्म खर्च लाग्न सक्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement