पुस २९, काठमाडौं। अण्डा
अण्डा भिटामिन बी-१२ को राम्रो स्रोत हो । भिटामिन बी-१२ को दैनिक आवश्यकताको लगभग ४६ प्रतिशत दुई ठूला अण्डाबाट पूरा गर्न सकिन्छ । भिटामिन(१२ को साथै यो प्रोटिनको पनि राम्रो स्रोत हो ।
दही
शाकाहारी व्यक्तिलाई अण्डा, माछामासु खानुहुन्न भने दहीको सहयोगले भिटामिन बी(१२ को कमीलाई पूरा गर्न सकिन्छ । शरीरमा भिटामिन बी-१२ को आपूर्ति गर्न दही उत्तम विकल्प हुनसक्छ ।
माछा
छाला र कपालका लागि फाइदाजनक माछा भिटामिन बी-१२ को पनि राम्रो स्रोत हो । सार्डिन, टुना, ट्राउट वा साल्मन जस्ता माछामा भिटामिन बी-१२ र अन्य पोषक तत्त्व प्रशस्त हुन्छन् ।
चीज
भिटामिन बी-१२ को आपूर्ति गर्न आहारमा दुग्धजन्य उत्पादन पनि समावेश गर्न सकिन्छ । यो भिटामिनको केही मात्रा पनिरमा पनि पाइन्छ।
मासु
कुखुराको मासु पनि भिटामिन बी-१२ को राम्रो स्रोत हो । तयार गर्न सजिलो र खान स्वादिष्ट, कुखुराको मासु प्रोटिन र फ्याटको राम्रो स्रोत हो ।
दूध
दूध क्याल्सियमको राम्रो स्रोत हो । साथै क्याल्सियम बाहेक यो प्रोटिन, मिनरल्स र भिटामिन बी-१२ को राम्रो स्रोत हो ।
१ जेष्ठ काठमाडौं । मेवा एकदमै स्वादिष्ट र गुलियो फल हो । यसलाई खाँदाका धेरै स्वास्थ्य लाभ...
वैशाख ३१ काठमाडौं ।मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुनुपर्छ ।तर कतिपयले...
वैशाख २२,काठमाडौं । मधुमेहका बिरामीहरूले आफ्नो खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।...
वैशाख ६ काठमाडौं । अनुहारको हेरचाहमा सबैभन्दा महत्त्वपूर्ण कुरा यसको सफाइ हो । हामीमध्ये...
चैत ३१ काठमाडौं । यौन चाहाना कम हुनु हर्मोनल परिवर्तन, निद्राको कमी, खानपान र केही औषधिको...
चैत २७ काठमाडौं । पाचन प्रणाली मानव शरीरको एक जटिल र महत्त्वपूर्ण प्रणाली हो, जसले खानालाई...
चैत १८ काठमाडौं । आजकल कपाल झर्ने समस्याले जो कोहीलाई पनि सताएको देखिन्छ । कतिपयको कपाल यति...
March 30,Kathmandu.Office coffee acts as fuel for long meetings and long working hours in the office. Now coffee has become the lifeline of people in every office. But do you know that this coffee is not only taking away your sleep but is also...
चैत १२ काठमाडौं । आजभोली आँखालाई सुन्दर देखाउन वा आँखा कमजोर भएमा लेन्सको प्रयोग गर्न सकिन्छ ।...