Advertisement
Advertisement
Advertisement
Advertisement

किन रोइन् कोरोना भाइरस बिरामी हेरचाह गर्ने नर्स र?

  |      14:21:00   |  
किन रोइन् कोरोना भाइरस बिरामी हेरचाह गर्ने नर्स र?

चैत २७, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसका बिरामीको सम्पर्कमा आउने कतिपय डाक्टर र मेडिकल स्टाफ संक्रमित भइसके र यीमध्ये केहीको मृत्युु पनि भइसक्यो । वास्तवमा कोरोना बिरामीको उपचारमा खटिएका डाक्टर र अन्य मेडिकल स्टाफलाई व्यक्तिगत सुुरक्षा उपकरण(पीपीई)को जरुरत पर्दछ, तर कतिपय देशमा पीपीईको खडेरी छ । 


यसैबीच अमेरिकाकी नर्सको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ जसमा उनी अस्पतालमा पर्याप्त मास्क नभएको बताइरहेकी छिन् ।

३० वर्षीय इमरिस वेरा अमेरिकाको इलिनायसको एक अस्पतालको आइसीयुुमा काम गर्थिन् तर अस्पतालमा पर्याप्त मात्रामा मास्क र अन्य उपकरण नभएको कारण उनले अप्रिलमै आखिरीमा जागिर छाडिन् ।


३० अप्रिलमा नर्स जब अस्पताल पुुगिन् तब त्यहाँ पर्याप्त मास्क थिएन । पीपीई प्रयोग गर्ने कोशिस गर्दा मेनेजरले रोकेकी उनले दाबी गरिन् । यो कथित नियमको विरुद्ध भएको कारणले गर्दा भएको थियो । इमरिस आफ्नी बहिनीसँग बस्दै आएकी छिन् जो एक जटिल रगतसम्बन्धी रोगसँग जुधिरहेकी छिन् । यदि उनलाई कोरोनाले संक्रमण भयो भने जिन्दगी खतरापूर्ण हुने इमरिसले जिकिर गरेकी छिन् ।

इमरिसले भनिन्(म जान्दछुु कि मेरो जरुरत छ । म मद्धत गर्न चाहन्छु तर मलाई लाग्छ कि यो मेरो जिन्दगी वा मेरो परिवारको जिन्दगीको मूूल्यमा भइरहेको छ । यो स्वीकार्य छैन ।

डेलीमेल टीभीको रिपोर्टअनुुसार,इमरिस भन्छिन्(यदि जैविक युुद्ध भइरहेको हो भने तपाईँ आफ्नो सैनिकहरु ग्यास मास्क बिना पठाउनुुहोस् । वा बन्दूूकको साथ लडाईँ भइरहेको हो भने हामी चक्कूूका साथ पनि पठाउँदैनौं । यस्तै किसिमले मेडिकल स्टाफलाई पनि सुुरक्षाको सुुनिश्चितता चाहिन्छ ।


इमरिस अब अमेरिकामा काम गरिरहेका लाखौं नर्सको आवाज बन्न चाहन्छिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement