Advertisement
Advertisement
Advertisement
Advertisement

ओबामा अन्तिम अमेरिकी राष्ट्रपति हुने एक अन्धी महिलाले गरिन भविष्यवाणी

  |      22:03:00   |  
अमेरिकी महिला बाबा भान्गा
अमेरिकी महिला बाबा भान्गा

काठमाडौं। अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि चकित परेका मिडियाले अनेक विश्लेषण गर्न थालेका छन् । हिलारीको पक्षमा एककोहोरो माहौल बनाउँदा पनि जिताउन असफल भएका मिडियाले यतिबेला एक अन्धी महिलाले कैयौं वर्ष अघि अमेरिकाको बारेमा गरेको एक भविष्यवाणीबारे ब्यापक चर्चा भएको छ । बुल्गेरियामा जन्मिएकी एक अमेरिकी महिलाले सन् २००१ मा भएको सेप्टेम्बर ११ को भयानक आक्रमण, इस्लामिक स्टेटको उदय बारे गरेको भविष्यवाणी ठ्याक्कै मिलेको र उनले अमेरिकामा अफ्रो(अमेरिकन राष्ट्रपति अन्तिम राष्ट्रपति बन्ने समेत बताएको मिडियाको दावी छ ।

रिपोर्टका अनुसार बाबा भान्गा नामकी ती महिलाले सन् २०१६ मा इस्लामिकहरुले युरोपमा आक्रमण गर्ने भविष्यवाणी गरेकी थिइन् जुन मिलिसकेको छ ।  उनले अमेरिकाको ४४ औं राष्ट्रपति अर्थात बराक ओबामा नै अन्तिम राष्ट्रपति हुने भविष्यवाणी गरेको भन्दै अमेरिका सहित अन्य देशका मिडियाले उनको भविष्यवाणीबारे अनेक अडकलवाजी गरेका छन् । आगामी जनवरी २०मा सपथग्रहण नगरे सम्म डोनाल्ड ट्रम्प औपचारिकरुपमा अमेरिकाको राष्ट्रपति मानिने छैनन् ।

त्यतिबेला सम्म ओबामा नै अमेरिकाको राष्ट्रपती र कायर्कारी हुनेछन् । ट्रम्प विजयी भइसकेकपछि अव ओबामा अन्तिम अमेरिकी राष्ट्रपति हुने भविष्यवाणी कसरी पुरा हुन्छ भनेर विभिन्न कोणबाट अडकलवाजी शुरु भएका हुन् । ट्रम्प विजयी भए लगत्तै अमेरिकी मतदाता आफ्नो राष्ट्रपति नभएको भन्दै सडकमा निस्किएका छन् । यो उनका लागि अनिष्टको संकेत मानिएको छ ।

(एजेन्सीको सहयोगमा) 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement