Advertisement
Advertisement
Advertisement
Advertisement

एकैपटक थुप्रै काम गर्ने, धेरै गुलियो खाने र मेकअपको बानीले मानिसलाई १३ वर्ष अगावै बुढो बनाइरहेछ

  |      12:57:00   |  
Web : Image
Web : Image

वैशाख ६, । साधारणतया हामीलाई थाहा हुँदैन कि हाम्रो दैनिकका कस्ता बानीले हामीलाई बुढो बनाइरहेको छ । यद्यपि, थुप्रै बानी यस्ता छन् जसलाई हामी नियन्त्रण गर्न सक्छौं । क्यालिफोर्निया युनिभर्सिटीका वैज्ञानिकसमेत संसारका थुप्रै अनुसन्धानकर्ताले एकैपटक थुप्रै काम गर्नु, धुम्रपान, धेरै गुलियो खानु । निद्राको कमी र धेरै बेरसम्म बसिरहने बानीले मानिसलाई १० देखि १३ वर्ष अघि बुढो बनाइरहेको जानकारी दिएका छन् ।

घण्टौं काम गर्दा ८ वर्ष उमेर कमः

एकैपटक थुप्रै काम गर्नु, दैनिक घण्टौं काम गर्दा हुने तनावले शरीरमा नकारात्मक असर पार्ने गर्छ । यसले ८ वर्ष अघि नै बुढ्यौली लाग्न सक्छ ।

काम निद्रा पनि राम्रो होइनः

दैनिक ७ घण्टा सुत्नैपर्छ । कम सुत्दा दिमाग थाकिरहेको हुन्छ । तौल बढ्छ । जुन शरीरका लागि घातक हुन्छ । निद्रा पूरा नहुँदा पनि आयु कम नै हुन्छ ।

अबेरसम्म बस्नु पनि ठिक होइनः

जो धेरै बेरसम्म बसिरहन्छन् उनीहरुलाई मृगौला रोग, हृदय रोग लाग्नसक्छ । क्यान्सरको खतरा पनि हुन्छ । नियमित कसरत गर्दा यसबाट बच्न सकिन्छ ।

धुम्रपानले भिटामिन सीको स्तर घटिरहेको छः

धुम्रापानले छाला सुख्खा हुन्छ । अनुहारमा चाउरी पर्छ । शरीरमा भिटामिनको स्तर घट्छ । भिटामिन सीको काम छालालाई नरम बनाइराख्नु हो । धुम्रपानले मानिसको उमेर १० वर्षसम्म कम हुन्छ ।

हेडफोनमा चर्को आवाज सुन्नु असाध्यै खतरनाकः

जो मानिसहरु चर्को आवाजमा सङ्गीत सुन्नुहुन्छ, उनीहरुको श्रवण शक्ति बिस्तारै कमजोर हुन्छ । हेडफोनमा चर्को स्वरमा सुन्नु असाध्यै हानिकारक छ । यसका कारण सडक दुर्घटना पनि हुनसक्छ ।

धेरै मेकअप गर्दा चाउरीः

धेरै बास्नादार, केमिकलयुक्त उत्पादनमा अल्कोहल धेरै हुन्छ । यसले छाला चिलाउँछ । अनुहारमा चाउरी पर्न थाल्छ ।

गुलियो खाँदा छाला कडा र अनियमित हुन्छः

धेरै गुलियो खाँदा तौल बढ्छ र उमेर घट्छ । चिनीको मोलिक्यूलले छालालाई कडा र अनियमित बनाउँछ ।

फास्टफूडले ६ वर्ष उमेर घटिरहेको छः

फास्टफूडले बोसो बढाउँछ, यसले थुप्रै समस्या बढाउँछ । यसका साथै यसले ६ वर्षसम्म उमेर काम गरिदिन्छ ।

- एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement