Advertisement
Advertisement
Advertisement
Advertisement

एएसबीसी बक्सिङमा नेपाली महिला त्रिशाले गरिन् कांस्य पदक पक्का

  |      13:53:00   |  
web image
web image

माघ ४, काठमाडौं । एसियन बक्सिङ कन्फेडरेसन (एएसबीसी) को आयोजना एवं थाइल्यान्ड बक्सिङ संघको समन्वयमा बैंककमा हुने च्याम्पियनसिपमा नेपाली महिला बक्सर त्रिशा जवेगुले ७५ केजी र पुरुष बक्सर विजय बाटाले ८६ केजी तौल समूहमा बाई पाएर कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।

त्रिशाले काजकिस्तानका येरजहान गुलसायासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजयको सेमिफाइन भेट भारतीय खेलाडी मुस्किता माइखेलसँग प्रतिस्पर्धा हुनेछ ।

महिला ५७ केजी तौल समूहमा हेमा राईले सिंगापुरका चाव जी मिन बेरनिससँग जनवरी १९ मा र ४८ केजीमा तौलमा सुष्मा तामाङले भियतनामी फाम थी किनहानसँग बुधबार क्वाटरफाइनल खेल्नेछन् । पुरुष ४८ केजी तौल समूहमा नेपालका लालप्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन मार्क लेफचरसँग जनवरी २० मा र ५७ केजी तौलमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले लाओसका सोक्साखोनसँग बुधबार क्वाटरफाइनल प्रतिस्पर्धा गर्नेछन् ।

सुष्माको चौथो र इन्द्रको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । बाँकी चारले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् ।

प्रशिक्षकमा दीपक महर्जन र सन्दीप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement