Advertisement
Advertisement
Advertisement
Advertisement

उचित पारिश्रमिक नपाएपछि ७ लाख नर्स बाहिरिदा भारतमा २४ लाख नर्सको अभाव

  |      11:57:00   |  
web imege
web imege

पुष २९, काठमाडौं । भारतमा दिनरात नभनी थकानलाई भुलेर निरन्तर खटिरहँदा पनि नर्सहरुको पारिश्रमिक थोरै छ । नर्सीङ प्रोफेसनलाई समाजले नोवेल प्रोफेसनको मान्यता दिएपनि धेरै बुवाआमाको सपना आफ्ना बच्चाहरुलाई डाक्टर वा नर्स बनाउने नै हुन्छ ।


जिन्दगी र मृत्युसँग लडिरेका बिरामीको सेवामा २४ घण्टा नर्सहरु खटिरहेका हुन्छन्। तर, पारिश्रमिक भने जस्तो नहुँदा नर्सहरु विदेशीदा मुलुकमै नसको अभाव भने बढ्छ । यस्तै भएको छ हाम्रो  छिमेकीमुलुक भारतमा ।  नर्सहरुको माग बढिरहेको छ ।


भारतमा केन्द्र सरकारको अधिनमा रहेका अस्पतालमा काम गर्ने एमबीबीएस डाक्टरलाई भारतमा १ लाख २५ हजारसम्म पारिश्रमिक दिइन्छ । तर विदेश गएर नर्सहरुले डाक्टरको भन्दा बढी तलब पाउँछन् । यसकारण भारतिय नर्सहरु विदेशीने हुँदा अहिले भारतमा भने २४ लाख नर्सहरुको आवस्यकता भएको तथ्यांकले देखाएको छ ।


भारतमा १५ हजार रुपैयाँबाट सुरु हुन्छ हुन्छ र्नसका तलब । हरेक नर्सलाई ८ जनासम्म बिरामहरुको जिम्मेवारी दिइन्छ । ६ वर्ष काम गरेको अनुभव भएकाहरुको ३० हजार तलब हुन्छ । सेवाको नजरले नर्सहरुले अधिक प्रसंसा पाउँछन् तर पारिश्रमिक भने न्यून छ ।
एक सर्वेक्षणका अनुसार पारिश्रमिकले आफ्नो खर्च पनि टार्न नसकिने भएपछि विश्वमा फिलिपिन्सपछि भारतका नर्स धेरै विदशीने गर्छन् । भारतका नर्स ब्रिटेन, माल्टा, क्यानडा र साउदी बढी जान्छन् 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement