Advertisement
Advertisement
Advertisement
Advertisement

अमेरिकामा क्यान्सरबाट एकै दिन निको भइन् महिला

  |      11:50:00   |  
web image
web image

मंसिर १६, काठमाडौं। अमेरिकाको टेक्सासमा क्यान्सरको उपचारको एउटा अनौठो घटना बाहिरिएको छ । यहाँ ६१ वर्षीया एप्रिल बार्डयूले एक दिनमा फोक्सोको क्यान्सरबाट मुक्ति पाएकी छिन्। डाक्टरहरूले उनको फोक्सोमा ट्युमर पत्ता लगाए र केही घण्टामा नै हटाए ।

रोचक कुरा के छ भने बिरामीलाई क्यान्सर भएको थाहा पनि थिएन । बेहोस भएकै अवस्थामा उनको क्यान्सरबारे पत्ता लागेको थियो । उनलाई क्यान्सर भएको थाहा पाएपछि चिकित्सकहरुले उनको शल्यक्रिया गरिदिए ।

चिकित्सकले परीक्षणपछि तुरुन्तै शल्यक्रिया गरे
न्युयोर्क पोस्टका अनुसारएप्रिल नियमित चेकअपका लागि अस्पताल गएकी थिइन् । सीटी स्क्यानमा उनको दाहिने फोक्सोमा गाँठो देखियो । त्यसपछि डाक्टरहरूले क्यान्सरसँग सम्बन्धित धेरै परीक्षण गरे । एप्रिललाई प्रारम्भिक चरणको फोक्सोको क्यान्सर भएको रिपोर्टमा देखिएको थियो ।

एप्रिललाई पहिले नै परीक्षणको लागि एनेस्थेसिया दिइएको थियो, त्यसैले डाक्टरहरूलाई यो ट्युमर हटाउनको लागि राम्रो समय हो भन्ने लाग्यो । डाक्टरहरुले एक रोबोटिक डिभाइसको मद्दतले तुरुन्त एप्रिलको शल्यक्रिया गरे । डाक्टरहरु शल्यक्रियामार्फत् सानो ट्युमर निकाल्न सफल भए । यसको तीनदिन पछि एप्रिल स्वस्थ भएर घर गइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement