Advertisement
Advertisement
Advertisement
Advertisement

अब तरकारी र फलफूल बेच्नुअघि निसंक्रमण गर्नुपर्ने, नत्र बेच्न नपाइने

  |      14:11:00   |  
अब तरकारी र फलफूल बेच्नुअघि निसंक्रमण गर्नुपर्ने, नत्र बेच्न नपाइने

बैशाख ८,काठमाण्डौ महानगरपालिकाले काठमाण्डौमा भएका पार्टी प्यालेस हरु सञ्चालनमा नआउन्जेल ती ठाउँबाट निसंक्रमण गरिएका तरकारी तथा फलफूल बिक्रीवितरणको तयारी थालेको हो। त्यहाँबाट प्याकेजिङ गरिएका तरकारी तथा फलफूल बिक्रीवितरणको व्यवस्था मिलाइने महानगरले जनाएको छ। 

छिट्टै पार्टी प्यालेसबाट तरकारी तथा फलफूल बिक्रीवितरणको व्यवस्थापन मिलाउने तयारी भइरहेको पनि महानगरले जनाएको छ। सुरक्षित व्यवहारबाट सम्भावित जोखिम घटाउने कामलाई महानगरले प्रवद्र्धन गर्ने तयारी गरेको हो। 


कालीमाटी फलफूल तथा तरकारी बजारमा भीड बढेपछि अहिले खुद्रा बिक्रीवितरण रोकिएको छ। महानगरले वैकल्पिक बजारका लागि विभिन्न ११ ठाउँ उपलब्ध गराए पनि अधिकांश स्थानमा शौचालय तथा पानीको व्यवस्था नभएको भन्दै व्यापारीहरु जान नमानेपछि पार्टी प्यालेसबाट तरकारी तथा फलफूल बिक्री गर्ने योजना महानगरले बनाइएको हो।

त्यसो त गैरआवासीय नेपाली संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबारदेखि बसुन्धरामा तरकारी तथा फलफूल बिक्रीस्थल सञ्चालनमा ल्याएको छ। त्यहाँ कोरोनाभाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण तरकारी तथा फलफूल निसंक्रमण गरी प्याकेजिङ गरी बिक्रीवितरण गरिरहेको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement