Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


६ वर्षपछि बल्खुमा महिलाको हत्या गर्ने पक्राउ

170314430377777.jpg
पुस ५,काठमाडौं ।  ६ वर्षपछि काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् । मुख्य योजनाकार रहेका धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४६ वर्षीय शिवराम अधिकारी भने यसअघि नै अन्य मुद्दामा जेलमा रहेका थिए...

मोटरसाइकलमा सवार बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

1702874507Death-body-900px.jpg
पुस २, काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार घाइते भएकी  शुक्लाफाँटा नगरपालिका-२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले  बताएको छ । ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ  । भागरथीका श्रीमान् मोटरसाइकल चालक  ४०...

सर्वोच्च अदालतका लागि न्यायाधीशमा सिफारिस सुवेदी सारङ्गामाथि संसदीय सुनुवाइ सुरु

17026298665555.jpg
मंसिर २९, काठमाडौं । सर्वोच्च अदालतका लागि न्यायाधीशमा सिफारिस सारङ्गा सुवेदीमाथि संसदीय सुनुवाइ सुरू भएको  छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समिति बैठकमा सुनुवाइ सुरु भएको हो । समितिको बैठकमा सुवेदीले कार्ययोजना समेत प्रस्तुत गरेकी छन् । बैठकमा उनले १४ वर्ष न्यायाधीशको रूपमा काम गरेको बताउँदै  कानुन र वाणिज्य शास्त्रमा...

Advertisement

जबरजस्ती करणी गरेको अभियोगमा ७३ वर्षीय वृद्ध पक्राउ

17024600716666.jpg
मंसिर २७, काठमाडौं ।७३ वर्षीय वृद्धले  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–७ सेराडी बस्ने  रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीलेउजुरीको आधारमा इलाका...

जातकै कारण वृद्धाश्रममा शरण पाउनबाट वञ्चित

1702201256666.jpg
मंसिर २४, काठमाडौं ।जातकै कारण मोरङमा दलित वृद्धा आश्रमबाट निकालिएकी छिन्। मोरङको उर्लाबारी नगरपालिका– १ मा अलपत्र अवस्थामा बस्दै आएकी ६२ वर्षीया वृद्धा शोभा सुन्दास (परियार) वृद्धाश्रममा शरण पाउनबाट वञ्चित भएकी हुन्।  शोभालाई विराटनगर महानगरपालिका– १ पुष्पलाल चोकमा रहेको जागृति वृद्धाश्रमले पहिले बोलाएर पनि दलित जातको भन्ने...

सामूहिक भोज खादा १ जना महिलाको निधन

1702184552Death-body-900px.jpg
लमजुङमा सामूहिक भोज खादा १ जनाको मृत्यु भएको छ भने भोजमा ३५ जना सहभागी भएकोमा १८ जना   बिरामी परेका छन् ।  सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए ।   बिरामीलाई सुन्दरबजारको...

Advertisement

दुई महिनादेखि बेपत्ता युवती मृत फेला

1702025939Death-body-900px.jpg
मंसिर २२, काठमाडौं । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा फेला परेकी छन् । सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महराअसोज २५ गतेदेखि बेपत्ता महराको शव स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)दिपक गिरीले बताए । उनका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको...

पानसराले बाटोमै बच्चा जन्माए पनि अहिले उनी खतरामुक्त

1701925215444.jpg
मंसिर २१, काठमाडौं । सुत्केरी हुनका  लागि स्वास्थ्य चौकी हिँडेकी बाजुराकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी छन्।  सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्था हिँडेकी बाजुराको बुढिनन्दा नगरपालिका ४ की ३१ वर्षीया  पानसरा रोकायाले हिँडेर स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी अहेव धर्मा...

धनुषामा २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु

1701600862Death-body-900px.jpg
मंसिर १७, काठमाडौं । धनुषाको सबैला गाउँपालिका-२ कि २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ । स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला...

Advertisement

क्रोएसिया पठाइदिने भन्दै २ लाख ठगी गरी फरार महिला पक्राउ

17014299535555.jpg
मंसिर १५,काठमाडौं । क्रोएसिया पठाइदिने भन्दै २ लाख ठगी गर्ने महिला  पक्राउ परेकी छन्।  उनको घर  सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-६ घर भई हाल ललितपुरको महालकक्ष्मी नगरपालिका-९ लुभु बस्दै आएकी ४६ वर्षीया भवानी बोहोरा रहेकी छन्। बोहराले बाबुराम कार्कीलाई क्रोएसियामा १ लाख २० हजार तलब हुने भन्दै २ लाख लिएका थिए। रकम लिएपछि...

विदेशमा अलपत्र परेकी युवतीको उद्धार शर्मामार्फत

1701332945nepalesewomen.png
मंसिर १४, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगरकी २८ वर्षीया युवतीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरी  स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले...

सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

17012559445555.jpg
मंसिर १३, काठमाडौं । सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ। अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार पक्षले अस्पताल अगाडि प्रदर्शन जारी राखेका छन्। प्रदर्शनपछि केही समयका लागी लमजुङ अस्पताल तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना...

Advertisement

शिशु सकुशल ,आमाको मृत्युको कारण आम्दा अस्पतालका मेसुमाथि कुटपिट

1701235468555.jpg
मंसिर १३, काठमाडौं । शिशु  सकुशल ,आमाको मृत्युको कारण  आम्दा अस्पतालका मेसुमाथि कुटपिट गरेका छन् ।  मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि कुटपिट गरेका  हुन् । नवजात शिशु भने...

धनुषामा आँप बगैँचामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

17011660125555.jpg
मंसिर १२, काठमाडौं । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले बताए ...

बलात्कार गरी हत्या अभियोगमा शिक्षक पुर्पक्षका लागि जेल चलान

17011571836666.jpg
मंसिर १२, काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई शान्तिपुरमा बस्दै आएका २३...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement