Advertisement
Advertisement
Advertisement

ओझेलका वुमन


५५ वर्षीया घरबेटीले १० वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ

1704359802666.jpg
पुस १९,काठमाडौं । अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो । उनी घरबेटी हुन् । धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । उनका बुबा विदेशमा छन्...

एक महिला चेक बाउन्स कसुरमा पक्राउ

1704352598555.jpg
पुस १९, काठमाडौं ।दोलखा फन्कु स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ४१ वर्षीया सुनिता खड्का ललितपुर थसिखेलबाट मंगलबारचेक बाउन्स कसुरमा परेकी छन् । ३५लाख २५ हजार रुपयाँको बाउन्स चेक एक निर्मला भुजललाई दिएको हुनाले उनीमाथि एजुरी परेको छ । सुनिता खड्कालाई खोटाङ ल्याएर बुधबार सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको...

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

1704022624Death-body-900px.jpg
पुस १५,काठमाडौं । पोखरीमा डुबेर काभ्रमा एक बालिको मृत्यु भएको छ । काभ्रको धुलिखेल नगरपालिका -6 ईतोल घर भई हाल भुम्लु गााउँपालिका -१० दोलाखामा हाल बस्दै आएका बुद्वराम खड्गीको ५ बर्षीया छोरी रोजीनाको  इन्द्रावती पोखरीमा डुबेर मृत्यु भएको छ ।    घर नजिकैको पोखरीमा बालिका डुबेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटको टोली घटनास्थलमा पुगेको...

Advertisement

रुपन्देहीमा एक बालिकाको हत्या

17040207946666.jpg
पुस १५,काठमाडौं । रुपन्देहीमा सात वर्षीया बालिकको हत्या गरिएको छ । स्थानिय सात बर्षीया नन्दनी कुमारीको हत्या जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी सुक्रबार देखि हराइरहेकी थिइन् ।उनको शव मर्चवारी-१ इस्लामपुरमा आज फेला परेको छ...

तुनाले बाधेर श्रीमतीको तोरीबारीमा हत्या

1703840183Death-body-900px.jpg
पुस १३,काठमाडौं । तुनाले बाधेर तोरीबारीमा श्रीमतीको हत्या आरोपमा बिहिबार श्रीमान पक्राउ परेका छन् । उनको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा भेएिको छ । उनीहरु केही समयदेखि पोखरा  २९,नौबीसेमा बस्दै आएका थिए । हिजो दिउँसो श्रीमतीलाई अर्को पुरुषसँग भेटेपछि दुवैलाई लखेटेका थिए । तर केटालाई नभेटे पछि फर्किएर आफ्नै श्रीमतीलाई मारेका...

चिसोका कारण एक सुत्केरीको मृत्यु

1703759736Death-body-900px.jpg
पुस १२,काठमाडौं । एक सुत्केरीको चिसोको कारण जाजरकोटको कुशे गाउँपालिका -९ २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ । कुशे गाउँपालिकाका  अध्यक्ष हरिचन्द्र बस्नेतले  मङ्सिर १७ गते सुत्केरी भएर दुई छोरा जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्युभएको छ । उनको मृत्यु स्वास्थ्य चौकीमा औषधी गर्दागर्दै मृत्यु भएको छ । ...

Advertisement

पशुपति मन्दिरको १ नम्बर गेटबाट हराएकी २ वर्षीया बालिकाको भक्तपुरबाट उद्धार

1703746820444.jpg
पुस १२, काठमाडौं । गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ । उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी...

कुकुर भुकेको निहुँमा कुकुर धनी वृद्धाको हत्या

पुस १०, काठमाडौं । एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् । एक युवकले पसलबाट घर जादा महिलाले पालेको कुकुरले आफूलाई भुकेर तर्साएको भन्दै ती युवकले झगडा सुरु गरेका थिए ।   उनलाई देखेर कुकुर निरन्तर भुक्न थाल्यो जसका कारण उनी बाटो काट्न पनि सकेनन् । त्यसपछि उनी चिच्याउन...

सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट

1703579945555.jpg
पुस १०, काठमाडौं । कमलामाई नगरपालिका -४सिन्धुलीमा एक महिलालाई लेनदेनको विषयलाई लिएर पोलमा बाधेर निर्घात कुटपिट गरिएको छ । स्थानीय शारदा थापा माथि अमानवीय व्यावहार भएको सूचना प्रहरीले पाएपछि प्रहरी एसपी राजकुमार सिलवाल नेतृत्वको टोली घटना स्थलमा पुगी बाँधेर राखेको अवस्थामा हामीले उद्दार गरेर सेफ होममा राखेका छौं । त्यहाँबाट उनका...

Advertisement

सासूबुहारी मृत फेला जंगलमा

1703484641Death-body-900px.jpg
पुस ९,काठमाडौं । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँस दाउरा लिन नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा सासु बुहारी मृत फेला परेका छन्। ।  मृत्यु हुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेलजिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर...

बस र मोटरसाइकल ठोक्किँदा सिन्धुलीमा एक महिलाको मृत्यु

1703483159Death-body-900px.jpg
पुस ९,काठमाडौं  । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल सोमबार बिहान ८:१५ बजे ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक रामेछापको मन्थली...

झिमरुकमा एक महिला मृत फेला

1703482340Death-body-900px.jpg
पुस ९,काठमाडौं । प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा(३५ वर्षीया बिष्णा खड्का) छोरा (विशाल खड्का) मृत फेला परेका छन्।  आमा छोरा काफलको बोटमा झुन्डिएको अवस्थामा भेटिएको स्थानीय पदम बहादुर खड्काले बताए । मृतकका बुबा मजदुरीका लागि भारतमा गएका छन् । घटना स्थलमा प्रहरी पुगेको छ । बोटमा आमाछोरा झुन्डिएको  ...

Advertisement

७ वर्षीया बालिकालाई बुवाको साथीबाट जबरजस्ती करणी, जिल्ला अदालतद्वारा जन्मकैदको फैसला

1703480607555.jpg
पुस ९,काठमाडौं । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जीतपुर सिमरा वडा नं ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई जिल्ला अदालत बाराका न्यायाधीश प्रकाश राउतको एकल इजलासले चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।  मुद्दामा पीडित बालिकाको तर्फबाट जिल्ला न्यायाधिवक्ता लोकराज पोखरेल र प्रतिवादी...

९ महिने शिशुको आगलागीमा परी निधन

1703412391Death-body-900px.jpg
पुस ८,काठकमाडौं । ९ महिने शिशुको आगलागीमा परी पाल्पामा   मृत्यु भएको छ। पाल्पा, निस्दी गाउँपालिका-३, झिरुबासकी (महिनाकी शिशुको )दिप्सना पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ। उनको घरमा खरको  थियो ।घरमा शनिबार दिउँसो आगलागी भएको थियो । आगलागीबाट सबै घर जलेर नष्ट भएको छ।  आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा,...

नवजात शिशुको शव यूएईबाट आएको जहाजमा फेला

1703155686555.jpg
पुस ५, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबुधवार बिहान ९ बजे अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास बताए ।  नवजात शिशु बालिका भएको र यो के...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement