मंसिर २१, काठमाडौं । सुत्केरी हुनका लागि स्वास्थ्य चौकी हिँडेकी बाजुराकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी छन्।
सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्था हिँडेकी बाजुराको बुढिनन्दा नगरपालिका ४ की ३१ वर्षीया पानसरा रोकायाले हिँडेर स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी अहेव धर्मा चँदाराले स्वास्थ्यखबरलाई बताइन्।
महिला सुत्केरी हुनका लागि बिहान ७ बजे स्वास्थ्य संस्थातर्फ हिँडेकी ती स्वास्थ्य संस्थामा पुग्न नसकी व्यथाले च्यापेका कारण बाटोमा नै बसेकी र आफ्नो सहयोगमा उनले बाटोमा नै बच्चा जन्माएकी अहेव चँदारा बताउँछिन्। हाल आमा बच्चा दुवै खतरामुक्त रहेका छन् उनले भनिन्।
त्यतिबेला महिलालाई एकदमै रक्तस्राव भएपनि हाल भने उनीखतरामुक्त छन्।आफू ९:५० बजे ती महिला भएको स्थानमा पुग्दा व्यथाले च्यापेकी उनी घोप्टिएको अवस्थामा फेला पारेको उनले बताइन्।
वैशाख २३,काठमाडौं । मोरङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। केराबारी गाउँपालिका-९...
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...