Advertisement
Advertisement
Advertisement

रासस


बैतडीमा मौसमी भाइरलका बिरामी बढे

1504273429vairal.jpg
भदौ १६, बैतडी।  मौसममा आएको परिवर्तनका कारण बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ ।    दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २०० को हाराहारीमा बिरामी आउने गरेका छन् । बर्सातमा पानीका मुहान दूषित भएका कारण पानीजन्य रोगका बिरामी बढी आउने गरेको डा जगदीश विष्टले बताए...

झापाको स्वर्णलक्ष्मी सहकारीद्धारा दृष्टिविहीन विद्यार्थीलाई कम्प्युटर प्रदान

1504272413images.jpg
भदौ १६, दमक । झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ ।    सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको सरस्वती माविमा अध्ययनरत दृष्टिविहीनका लागि एक थान कम्प्युटर र छडी प्रदान गरिएको संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिए...

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

1504272051nepalesewomen.png
उमा केसी ► भदौ १६, रोल्पा । बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका बेपत्ता परिवारले चिन्ता व्यक्त गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा देशमै सबभन्दा धेरै नागरिक बेपत्ता भएको भए पनि अझै सम्म उनीहरुको अवस्थाको जानकारी नहुनु दुःखद भएको उनीहरुको भनाइ छ ।    आफन्तलाई कसले, किन बेपत्ता बनायो...

Advertisement

१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली

1504270909download.png
गोपालप्रसाद बराल ► भदौ १६,  बर्दिवास। ‘माय, हम १२ पास कैलिय’ ९आमा मैले १२ कक्षा पास गरेँ० महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने ।    बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग...

अदालतको आदेशानुसार ऐन संशोधन गर्न माग

1504169549images2j2rDe1YnH.jpg
भदौ १५, काठमाडौँ । एम्नेस्टी इन्टरनेशनल नेपालले सर्वोच्च अदालतको आदेशबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।    अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता दिवसका सन्दर्भमा बुधबार जारी प्रेस विज्ञप्तिमा कार्यकाल सकिन पाँच महिना मात्र बाँकी रहँदासमेत सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले...

स्क्रब टाइफसबाट चितवनमा थप एकको मृत्यु, १३३ जना संक्रमित

1504169439sc-1-710x434CcSqJ7dBP8-1.jpg
भदौ १५, चितवन।  चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।    जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले बुधबार जानकारी दिए अनुसार नवलपरासी घर भई चितवनको भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा २१ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको हो ।    उक्त अस्पतालबाट प्राप्त प्रतिवेदनबारे जानकारी दिँदै...

Advertisement

जाजरकोटका बिरामीलाई गाउँमा पानी दिनेसम्म मान्छे भएन

1504168414jajrkotitfh3b8grD.jpg
भदौ १५, जाजरकोट।  जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् ।  तत्काल स्वास्थ्य शिविर नचलाएमा महामारीको रुपमा रहेको भाइरलले स्थानीयको मृत्यु हुनसक्ने त्रिवेणी नलगाड नपा वडा–५ का वडा अध्यक्ष सुदीप...

सीप सिकेर आत्मनिर्भर बन्दै पाल्पा रामपुरका महिला

1504168109womenQtwKcadCgu.jpg
भदौ १५, पाल्पा । सधै घरायसी काम धन्दामा मात्र सीमित रहने महिला सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् ।    दुई चार पैसाका लागि पनि परनिर्भर रहँदै आएका रामपुरका महिला हिजोआज विभिन्न सीप सिकेर स्वालबम्वी बन्दै गएका हुन् । सिलाइकटाइ, ब्युटिपार्लर, गुडिया बनाउनेलगायतका विभिन्न सीपले आत्मनिर्भर बनाएको छ ।  दाम पनि हुने र फुर्सदको समय...

अझै फेला परिनन् बैतडीमा बेपत्ता किशोरी

1504168732bepatabBd8O8o7Ev.jpg
भदौ १५, बैतडी । चमेलिया नदीमा बेपत्ता भएकी एक किशोरी नौदिनसम्म पनि फेला पर्न सकेकी छैनन् ।    भदौ ७ गते बिहान ८ बजेतिर बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ कँडै बस्ने १७ वर्षीया सुनिता दमाईं चमेलिया नदीमा बेपत्ता भएकी हुन् ।    घरबाट पसल खोल्न जान्छु भनेर हिँडेकी सुनिता एक्कासि चमेलिया नदीमा बेपत्ता भएको खबर आएको थियो । ...

Advertisement

दुई सातादेखि कुश्माकी एक महिला बेपत्ता

1504114554ParbatI0mwrZpLw7d3X51zdmmC.jpg
भदौ १४, पर्वत । कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन् । घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन् ।    उनी भदौ २ गतेदेखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घरायसी समस्या देखाउँदै बेपत्ता भएकी उनले हिसाब किताब मिलेपछि आफू घर फर्कने नोट लेखेर...

महिला हिंसाका घटना न्यूनीकरण हुन्छ : राज्यमन्त्री हुसेन हक

1504114087mahila-hinsaa-20082017065946-1000x0VTj3LIhMP6.jpg
भदौ १४, इनरुवा । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री महमद जाकिर हुसेन हकले देशमा महिला तथा बाल हिंसाका घटना बढ्दो क्रममा रहेकाले त्यसलाई न्यूनीकरण गर्नमा आफ्नो कार्यकाल केन्द्रित रहने बताए ।    सुनसरीको ग्रामीण क्षेत्रका नागरिकसँग भएको मंगलबारको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री हकले सो कुरा बताएका हुन्...

बकर ईद पर्वमा आइतबार सार्वजनिक बिदा

1504113880nepalesewomen.png
भदौ १४, काठमाडौं । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो ।  ...

Advertisement

भरतपुर अस्पतालमा न्यूरोको उपचार सुरु

1504002505bharatpur-hospital.jpeg
भदौ १३, चितवन । यातायात सञ्जालका दृष्टिले केन्द्रविन्दुका रुपमा रहेको भरतपुरको सरकारी अस्पतालमा सबै खाले दुर्घटनाका घाइतेहरुले उपचार पाउने भएका छन् ।    भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने गरिन्थ्यो ।    भरतपुर...

महिला मृत फेला

1504002369download-4.jpg
भदौ १३, बनेपा। बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।    अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान खुल्न नसकेको धुलिखेल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले बताउनुभयो ।    यो शव केही दिन अघिको नै हुनसक्छ कुहिएको...

प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा बढी भ्रष्टाचारका उजुरी

1503999795eLNOMrWi400x400.jpg
भदौ १३, सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ ।    आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसँग सम्बन्धित उजुरी बढी परेको जनाएको हो ।    गत वर्ष...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement