Advertisement
Advertisement
Advertisement

रासस


सीप भए विदेशिनु पर्दैन

1529661879bidash-jadai.jpg
असार ८, चितवन। आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् ।  दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्केका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू मात्र स्वरोजगार हुनुका साथै आठ जनालाई रोजगारी पनि दिए ।  विदेशको तापमा भन्दा नेपालमानै सीप सिकेर केही गरौँ भन्ने...

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

1529497111gangamaya-1.jpg
असार ६, काठमाडौ। एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ ।  एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरेको हो...

राष्ट्रपतिसमक्ष शिष्टाचार भेट

1529405927presedentOoariyE4rq.JPG
असार ५, काठमाडौ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय स्थायी कुटनीतिक प्रतिनिधि आर्कविसप गियमबाटिस्टा डिक्वाट्रोले राष्ट्रपति भवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन् ।  सो अवसरमा होली सी र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ...

Advertisement

आज महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदै

1506689505durgamataveKnfzwRBi.JPG
असोज १३, काठमाडौँ। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।    आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र...

'वडाकी आमा’लाई यसरी गरियो सम्मान

1506491468nepalesewomen.png
असोज ११, नुवाकोट। विदुर नगरपालिका–५ कार्यालयले वडाभरिकै वृद्धा ९८ वर्षीया सरस्वती अर्याललाई ‘वडाकी आमा’ का रुपमा मंगलबार सम्मान गरेको छ ।    विदुर –५ देवीघाटस्थित ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य महेन्द्रबहादुर पाण्डेले सम्मान गरे ।    विसं १९७५ मा जन्मिनुभएकी...

सोनामाईमा 'भूत मेला': आत्माले सताइएका आउँछन्, निको भएर जान्छन्

1506491340bhutmelaFs6mLcO8s6-1.jpg
असोज ११, गौशाला । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ ।    औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादशैँको षष्ठीदेखि विजयादशमीसम्म सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि लागेकोे सोनामाई...

Advertisement

बाबुले आमाको हत्या गरेपछि चौध महिनाका बालक बिचल्लीमा

1506491075nepalesewomen.png
असोज १०, भोजपुर । भोजपुर नगरपालिका–११ आम्तेक, फोक्टेनीका १४ महिनाका एक बालक बिचल्ली परेका छन् ।    टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती बालकलाई जिल्ला अस्पताल भोजपुरमा ल्याएकी हुन् ।    जन्मदिने आमा गुमाएका ती बालकसहित एकै घरका पाँचजना बालबच्चा ७६ वर्षीया हजुरआमा रत्नकुमारी तामाङको साथमा रहेको स्थानीयवासीले...

मुलुकी देवानी (संहिता) विधेयक पारित

1506351639Parliament-meeting.jpg
९ असोज, काठमाडौँ ।  व्यवस्थापिका–संसद्को आजको बैठकले मुलुकी देवानी (संहिता) विधेयक, २०७४ लाई पारित गरेको छ ।   उक्त विधेयक पारित गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयक प्रस्तुत हुँदा पैत्रिक सम्पत्तिमा इच्छापत्रसम्बन्धी व्यवस्था भएकोमा १९ वर्षपछि लागू...

चौध दिनदेखि महिला बेपत्ता

1506338541women-missing-from-two-weeks-59635.jpg
असोज ९, पाल्पा । चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेको छैन ।    गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेका छैन ।    सोही दिन दिउँसो उहाँकै घर नजिकै रहेको कालिगण्डकी नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले एक शव देखे पनि...

Advertisement

उधारोमा दशैँ मनाउँदै चेपाङ

150633822713587547286-Chepang-hill-m-image-size-CopyANKjpO3An7.jpg
असोज ९, चितवन । अति सीमान्तकृत समुदाय चेपाङ उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा जुटेको छ ।    दशैँको मुख्य दिन आउन लागेकाले शक्तिखोर बजारमा सिद्धि, काउले र शक्तिखोरका पहाडी भेगका चेपाङको भीड लागेको छ । दलबहादुर चेपाङले पसलका साहुलाई पछि पैसा तिर्ने सर्तमा चामल, नून, तेल, मसला खरिद गरे । पैसा नभएपछि उनले उधारोमा सामान लिएका हुन्...

एचआइभी संक्रमित बढ्दै

1506167430timthumb.jpg
असोज ७, पोखरा।  कास्की जिल्लामा एचआइभी संक्रमितको संख्या बढेको देखिएको छ।    आव २०७३र७४ को अन्त्यसम्ममा एचआइभी संक्रमित दुई हजार २०० पुगेका छन् । उनीहरुले अहिले सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि सेवन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत नानीबाबु ढकालले जानकारी दिए ।    अघिल्लो आवमा संक्रमित दुई हजार थिए ।...

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा

1506148383susta-tribeninawalparasiLIyT8Yu8JV.jpg
असोज ७, नवलपरासी।  महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।    पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग गरिए पनि सुनुवाइ नभएको सरोकार भएकाहरु बताउँछन् । त्रिवेणीमा चुरे पहाडबाट बगेर आउने पानीको निकास नभएका कारण...

Advertisement

माझीले पाएनन् दशैँमा घर

1506148222savitri-ghar-2-1491628760.jpg
असोज ७, बागलुङ। अठ्ठाइस वर्षदेखि विस्थापित जीवन बिताइरहेका यहाँका सीमान्तकृत माझीले यही बडादशैँभित्र पाउने भनिएको नयाँ घर आश्वासनमा सीमित बनेको छ ।    जसरी पनि दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गरिने सार्वजनिक प्रतिबद्धता पूरा गर्न बागलुङ नगरपालिका असफल देखिएको छ । विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा थातथलो गुमाएको...

गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

1506064527RastapatiVisitingKrishnaMandir7QeYmagyCdt.JPG
असोज ६, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।    अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले...

आपूर्ति राज्यमन्त्रीद्वारा बजार अनुगमन

1506061176Bazar-Anugaman.jpg
असोज ६, भीमदत्तनगर । आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गरेका छन् ।    उनले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गरे ।    बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement