Advertisement
Advertisement
Advertisement

राजनीति


तनहुँमा ११३ वर्षीया गोपीमाया पोखरेलद्धारा मतदान

1668926674Gopimaya.jpg
मंसिर ४, काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ। तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरेकी छन्। भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन्। ...

सफल राजनीतिज्ञको रुपमा उदय होस् भन्दै केकीले मागिन गगनको लागी भोट

1668602902Keki-Adhikari-Gagan-Thapa.jpg
कात्तिक ३०, काठमाडौ। अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । यसअघि कुनै पनि राजनीतिक खेमामा नखुलेकी केकीले आफूलाई कांग्रेसको पक्षमा उभ्याएकी हुन् । केकीले भोट मागेको भिडियो सन्देशलाई गगनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस्...

अभिनेत्री करिश्माले मागिैंन् रेखाको लागी भोट

1668513817Karishma-.jpg
कात्तिक २९, काठमाडौं। यतिबेला चुनावी सरगर्मी उत्कर्षमा छ। कलाकार समेत कलाकारिताबाट विश्राम लिएर यतिबेला चुनावी मैदानमा छन्। आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा कलाकारले खुलेरै भोट मागिरहेका छन्। तर कतिपय कलाकार भने राजनीतिमा लाग्न नहुने भन्दै मौनप्रायः छन्। मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि...

Advertisement

उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो कार्यक्रममा मनिषा कोइराला सहभागी

1668503771mansiha.jpg
कात्तिक २९, काठमाडौं। अभिनेत्री मनीषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छिन्। कोइराला आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी हुँदै आएकी छिन्। आज बिहान उनी  काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ...

चुनावी मैदानमा उत्रेका रामकुमारी र गोकर्णबीच वाकयुद्ध

1668428661gokarnaramkumari.jpg
आसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् । विगतमा एउटै पार्टीमा लामो समयसम्म रहेर अहिले आपसमै प्रतिस्पर्धी बनेका कारण पनि उनीहरु एक अर्काको सबल र दुर्बल दुवै पक्षसँग परिचित छन् । त्यसैले...

तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने सर्वोच्चको आदेश

1668421411toshi.jpg
कात्तिक २८, काठमााडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नहुने भएको छ। निर्वाचन आयोगले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आज आदेश दिँदै तोसिमाको उम्मेदवारी कायमै रहेको बताएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले तोसिमाको...

Advertisement

तोसिमा कार्कीको उम्मेदवारीबारे आज टुंगो लाग्ने

1668409055toshima-karki.jpg
कात्तिक २८, काठमाडौं। ललितपुर-३ डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे आज  टुंगो लाग्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको...

संसद्‌मा महिला प्रतिनिधित्व ३३ प्रतिशत यसरी पुग्यो

1668331695235.jpg
कात्तिक २७, काठमाडौं। नेपालमा यही मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। पछिल्लो संसदमा महिला सांसदहरूको सङ्ख्या दक्षिण एसियामै उच्च रह्यो। यो कसरी भयो, यसको अर्थ के हो र यसले गर्दा चाहिए जति परिवर्तन भएका छन् कि छैन ? २०४६ सालको आन्दोलन पश्चात बनेको संविधानपछिको आम चुनावमा ५ प्रतिशत महिला उम्मेदवारको कुरा २०७२ सालको...

राप्रपाको चुनावी अभियानमा सक्रिय हुने अभिनेत्री मनिषाको घोषणा

1668151345ManishaKoirala.jpg
कात्तिक २५, कमठमाडौं। अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा चुनावी अभियानमा सक्रिय हुने घोषणा गरेकी छिन् । मनिषाले राप्रपाको कार्तिक २५ गते काठमाडौँको वसन्तपुरमा दिउँसो १ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम निश्चित भएको छ । काठमाडौँ अघि उनले पोखरा र स्याङ्जामा हुने सभालाई पनि सम्बोधन...

Advertisement

घण्टी चुनाव चिह्न पाएकी तोसिमालाई घण्टी नबजाउन आयोगको निर्देशन

1667991204toshima.jpg
कात्तिक २३, काठमाडौं। निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो ।  घण्टी बजाएर हिँड्दा अरुलाई...

दाङ -२ मा शंकर पोखरेल विरुद्ध उठीन रेखा शर्मा उम्मेद्धारी

1667982009Rekha-Sharma.jpg
कात्तिक २३, काठमाडौं। २३ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल विरुद्ध सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)की रेखा शर्मालाई उठाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र पोखरेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की विश्वासपात्र...

कोटेश्वरमा अण्डरपास र एयरपोर्टमुनि सुरुङमार्ग बनाउने ओनसरीको घोषणा

1667909283onsari.jpg
कात्तिक २२, काठमाडौं। काठमाडौं-२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । सत्तारुढ गठबन्धनको समर्थन पाएकी उनले कोटेश्वरमा अण्डरपास बनाउने र त्रिभुवन विमानस्थलको मुनि सुरुङमार्ग बनाउने पनि घोषणा गरेकी छन् । जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा...

Advertisement

सिरहामा पूर्वमन्त्री चित्रलेखा र राजकिशोरबीच प्रतिस्पर्धा

1667825017nepalesewomen.png
कात्तिक २१, काठमाडौं।  निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट...

तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निवेदन

1667564133Tosima-Karki.jpg
कात्तिक १८, काठमाडौं। निर्वाचन आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा असहमति जनउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ कि उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल इजलासको अन्तरिम...

मन्त्री पम्फा भुसालद्धारा तीन बुँदे प्रतिबद्धता सार्वजनिक

1667387265PamphaBhusal.jpeg
कात्तिक १६, काठमाडौं। नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसालले तीन बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छिन् । ललितपुरमा आयोजित एक कार्यक्रमका विच भुसालले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अबको भिजन गुणस्तरीय जीवन भएको भन्दै प्रतिबद्धता पत्र ल्याएकी हुन् ।  वाम लोकतान्त्रिक गठबन्धनकी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement