Advertisement
Advertisement
Advertisement

बैंक/इन्सुरेन्स/कर्पाेरेट


तीजको सतही व्याख्यान

1536564080Teej.jpg
डा साधना प्रतीक्षा भाद्र २५, काठमाडौं । तीज पर्व तडक–भडक, तीज गीतमा प्रस्तुत अशोभनीय शब्द तथा नृत्य, पत्नी–धर्मका नाममा गरिने अतिवादी व्रत–पूजा, दर खान र खुवाउन मोटो रकम खर्चिनुपर्ने बाध्यताजस्ता कारणले आलोचनाको विषय बन्दै आएको छ । हरेक पर्व तथा उत्सवको आफ्नै महत्त्व हुन्छ । तीज, दसैँ–तिहार, छठ, गौरा, ल्होसार, इद, साकेला जस्ता पर्व...

उबेलाको अभिव्यक्ति स्वतन्त्रता

1536477572teej-prasna-7-page-0892018040902-1000x0.jpg
अलका आत्रेय चुडाल भाद्र २४, काठमाडौं । नेपालको सामाजिक इतिहासमा अभिव्यक्ति स्वतन्त्रताको महत्त्व बोकेको गाईजात्रा बाहेक अर्को महत्त्वपूर्ण सामाजिक र धार्मिक चाड छ– तीज । यस पर्वमा लुकेको यो महत्त्वपूर्ण पक्षबारे खासै चर्चा गरिएको छैन ।   महिलाको पर्वका रूपमा महत्त्वका साथ मानिँंदै आएको तीज के रातो सारी, मिठो खाना र माइती गाउँको...

तीज खारेजीको प्रश्न

1536473994hartiliya-teej.jpg
सरिता तिवारी भाद्र २४, काठमाडौं । बर्सेनि तीज आएसँगै यसबारे बहस तीव्र बन्छ । कतिपयको तर्क छ, तीजमाथि केको बहस ?  मनलागे मनाऊ, नलागे चुप बस । कति भन्छन्, महिलामाथिको हिंसा र उत्पीडन उन्मूलन गर्नुपर्छ भने स्त्रीद्वेषी प्रथा, परम्परा र संस्कृतिमाथि बारम्बार प्रश्न र प्रतिक्रिया गरिनुपर्छ । यी समाजका लागि कति ग्राह्य र कति त्याज्य छन्, तिनको...

Advertisement

छोरालाई नैतिक शिक्षा

1536302488dd-1.jpg
रामेश्वरी पन्त भाद्र २२, काठमाडौं । बिहान सखारैदेखि रातिसम्म रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले पस्कने खबरले गर्दा लाग्छ, पुरै देश बलात्कारमय छ । अनि छोरीको मात्र होइन, आफ्नै पनि असुरक्षाको भाव मनमा आउँछ । र पाइला–पाइला त्रसित बन्न पुग्छन् । कसरी जोगिने बलात्कारीबाट ? को हुन्, उनीहरू ? कस्ता छन् रु ?अहा बलात्कारीको हुलिया ‘स्केच’...

आइमाईको बुद्धि

1536213992Mai-sleeping-57ef341f0000b1.24985554.jpg
लीला लुइँटेल भाद्र २१, काठमाडौं ।  परापूर्व कालदेखि पूर्व र पश्चिम दुवैतिर लिङ्गकेन्द्री पुरुष विचारधारा एवं पितृसत्तात्मक दृष्टिकोणले प्रबल रूपमा जरो गाडेकाले समाजमा नारीको अवस्थिति प्रतिकूल र दयनीय बनाइएको पाइन्छ । पूर्वमा वैदिक युगमा महिलाको स्थिति सम्मानजनक थियो । यसको समाप्तिपछि महिलालाई मानवभन्दा तल्लो स्तरमा राखेर...

छोरीहरुको सुरक्षा

1536136588IMG0141.jpg
झमक घिमिरे भाद्र २०, काठमाडौं  ।  'आँखा हुन् छोरीहरू तिनै आँखाबाट म संसार नियाल्ने गर्छु दुई बलिया पखेटा हुन् मेरा तिनकै बलमा म जगत्‌को विचरण गर्छु । 'कवि सुलोचना मानन्धरले भनेझैं छोरीहरू सबैका आँखा भइदिए कति जाती हुन्थ्यो, सबैका पखेटा भइदिए कति वेश हुन्थ्यो ।   तर यहाँ छोरीहरूलाई फुल्नै नपाई बलात्कार गर्ने ब्वाँसाहरूको बिगबिगी...

Advertisement

सम्भव छ बलात्कारको अन्त्य

1536041128balatkaar-ra-kaanun6-page-0492018042456-600x0.jpg
आरजु राणा देउवा भाद्र १९ काठमाडौं । कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तलाई निर्ममतापूर्वक बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको १ महिना नबित्दै त्यही जिल्लामा फेरि अर्की एक महिला सामुहिक बलात्कारमा परेकी अप्रिय खबर बाहिर आएको छ ।   यो १ महिनामा देशका अन्य भागमा पनि अरु थुप्रै महिला बलात्कृत भएका छन् । गएको १ वर्षमा मात्रै १२...

छोरीप्रतिको नजरिया

1535955447chori-prati-ko-najariya-0392018040200-1000x0.jpg
श्यामिका महतो भाद्र १८, काठमाडौं ।  तराई–मधेसमा समाज र परिवारले छोरी जन्मिनासाथ विभेद गर्छ । छोरी जति ठूली हुँदै जान्छे, लैंगिक विभेद बढ्दै जान्छ । फरक व्यवहार पालनपोषण, हेरचाह, शिक्षादीक्षा, आधारभूत आवश्यकता लगायतमा प्रस्टै देखिन्छ ।   समाज रुढीग्रस्त छ । यो समाजबारे लेख्न बस्दा मलाई छोरीप्रति समाज र देशको नजरिया फेर्नुपर्छ...

बाउ चिन्नैपर्ने आमा नचिने पनि हुने ?

1535872356citizenship-disparity20180901023630.jpg
अजवी पौड्याल भाद्र १७, काठमाडौं । जसरी पनि बाबुको पहिचान खुलाउनैपर्ने तर आमाको नखुलाए पनि हुने प्रावधानसहितको नागरिकता ऐन संशोधन विधेयकले आक्रोश जन्माएको छ ।सरकारले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा दर्ता गर्नासाथ यसको व्यापक विरोध भयो। राज्यले महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरेको...

Advertisement

कहाँ छ हिंसा पछिको न्याय ?

1535612134Mental-1.jpg
सुस्मीता दवाडी भाद्र १४, काठमाडौं । केही दिन अघि राष्ट्रिय दैनिक पत्रिका पढ्दै थिएँ । एउटा समाचारमा टक्क आँखा अड्कियो । समाचारको शिर्षकले नै मलाई झसङ्ग पारिसकेको थियो । समाचार पढ्दै जाँदा मेरा हातखुट्टा चिसा भए । समाचारमा भनिएको थियो ‘नेपालमा हरेक दिन तीन महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको...

त्यो युगमा पोथी इज्जतले बास्नेछ

1535529963couple.jpg
प्रिय, आज म भित्रको ‘म’ ले अजिव सोच्दैछ तिम्रो छातीको सिरानीमा विश्राम गरिरहेको यो भारी टाउकोले केही भिन्न सोच्दैछ तिमीले महसुस गर्यौ कि गरेनौं थाहा छैन मेरो केशहरू सुम्सुम्याउँदा नसा नसामा दौडिरहेको रगतको भेलले केही सन्देश छोड्यो कि छोडेन थाहा छैन कि, थाहा पाएर पनि नपाएझैं गर्यौ मलाइ त्यो पनि थाहा छैन । प्रिय, यो सामिप्यताको पल...

सिर्जना फुलाउने शिक्षक

1535525848education-31052017095135-600x0-1652018033717-1000x0.jpg
सुनिता लामिछाने भमद्र १३, काठमाडौं ।  चार्ल्स डार्बिनका पिता छोरालाई डाक्टर बनाउन चाहन्थे । तर डार्बिनको डाक्टर बन्ने चाहना पटक्कै थिएन । उनको चाहना प्रकृति विज्ञानतिर थियो । उनलाई प्रकृति विज्ञानले तान्यो । लामो समयको अनुसन्धान, खोजबाट विश्व प्रसिद्ध महान वैज्ञानिक बन्न पुगे । के उनी डाक्टरभन्दा कम बने त ? उनीहरूका अभिभावक दुःखी बने...

Advertisement

किन चुँडिन्छन् कोपिलामै निर्मलाहरू ?

1535438337rape.jpg
सुशीला कार्की भाद्र १२, काठमाडौं ।  महिला र बालिका हिजो पनि असुरक्षित थिए र आज पनि छन् । हिंसाको प्रकृतिमा भने समय अनुसार परिवर्तन हुँदै गएको छ । बहुदलीय व्यवस्था प्राप्तिपछि महिलाले समग्र विकासको आस गरेका थिए । तर भएन । आज २९ वर्ष भएछ । आम महिला जहाँ थिए, त्यहीँ छन् ।   तर महिलाको हकमा केही पनि विकास भएकै छैन भनिहाल्न भने मिल्दैन ।...

वैदेशिक रोजगारीमा जानुपूर्व र गइसकेपछि यी कुरा जानौ, नत्र दुःख पाइएला !

1532242196000.jpg
साउन ६, काठमाडौं । पछिल्लो समय कमाइका लागि होस या त अध्ययनका लागि विदेशिनेहरुको संख्या दैनिक जसो बढ्दै गएको छ । विशेष साउदी कतार र दुबाई जस्ता खाँडी मुलुकमा कमाउन जाने नेपालीहरुको संख्या भने अधिक छ । विदेशीनुपूर्व कमाउन जाने सोच बनाएकाहरुले धेरै कुराको जानकारी लिनु आवश्यक छ ।    विदेशमा पैसा सहजै कामाइ हुन्छ भन्ने एक खालको भ्रम...

पार्लर व्यवसायको आकर्षण

1490271108parlour.jpeg
काठमाडौं। ब्युटिपार्लरको प्रारम्भ १४ औं शताब्दीमा टर्कीमा भएको हो । १६ औं शताब्दीको अन्त्यतिर ब्युटिपार्लरहरू विकसित रूपमा अगाडि आए । विकसित देशहरू इंग्ल्यान्ड, फ्रान्स, जापान आदिमा तालिम प्राप्त युवतीहरूद्वारा सञ्चालित ब्युटिपार्लरले लामो समयअघि नै व्यावसायिक रूप धारण गरिसकेका छन् । हाम्रो देशमा त प्रजातन्त्रको पुनर्वहालिपछि...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement