Advertisement
Advertisement
Advertisement

बैंक/इन्सुरेन्स/कर्पाेरेट


शिक्षकको कुटाइले विद्यार्थीको मृत्यु

15459889632233.jpg
पुस १३, बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो...

मानव तस्करीमा नेपाली किशोरीहरू चीन लैजाने क्रम बढेपछि सीमामा कडाइ

1545987055104959815capture.jpg
पुस  १३, काठमाडौं।  नेपाली किशोरीहरूलाई काम गराउन अवैध रूपमा तिब्बततर्फ लैजाने क्रम बढेको भन्दै चीनसँग जोडिएको सीमानाकामा नेपाली पक्षले कडाइ गर्न थालेको छ। रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र डान्सबारमा काम लगाइने गरेका नेपाली किशोरीहरू श्रम र यौन शोषणमा पर्ने गरेको पाइएको माइती नेपालका पदाधिकारीले बताएका छन्।...

तपस्याका नाममा हिंसा

1545977965tapaswi-2-27122018023631-1000x0.jpg
पुस १३,काठमाडौं — तेह्र वर्षअघि बाराको रतनपुरी जंगलमा एक रहस्यमयी किशोर तपस्वी देखापरे, रामबहादुर बम्जन । निराहार तपस्या गरेको भनेर उनले धेरैको ध्यान खिचे । उनको छवि रोमाञ्चक बन्यो, सर्वसाधारण मात्र होइन, राज्यका लागि पनि ।   उनले आफूलाई लिटिल बुद्ध भनेर चिनाए । कतिले उनलाई भगवानै माने । उनलाई ढोंगी मान्नेहरू पनि थिए, आफ्नो आवाज...

Advertisement

हामीले नजन्माउने छोराछोरी

1545812618abortion-26122018043424-1000x0.jpg
पुस ११ ,काठमाडौं कोखको बच्चा फाल्ने कसैको रहर हुँदैन । करले गर्नुपर्ने हुन्छ । कानुनले दिए पनि गर्भपतन कहाँ सजिलो भएको छ र ? गर्भपतनसम्बन्धी समाजमा नकारात्मक धारणा छ । समाज र परिवारको परम्परागत संरचनाअनुसार महिलाहरू आफ्नो शरीरको निर्णय आफैं गर्न पाउँदैनन् । चेतना नहुँदा अनिच्छित गर्भधारणबाट बच्चा जन्मिरहेका छन् । गरिब र अशिक्षित महिला...

नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा माथिल्लो स्थानमा आउन नसक्नुका कारण के हुन्?

1545124824104841791missnepalfb.jpg
मिस वर्ल्ड र मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व जनाएका मिस नेपाल शृङ्खला खतिवडा र मनिता देवकोटाले विगतमा नेपालको तर्फबाट हुने प्रदर्शनको दाँजोमा यो वर्ष राम्रो भएको पूर्व मिस नेपालहरूले बताएका छन्।थाइल्याण्डको बैंककमा भएको मिस युनिभर्समा मनिताले अन्तिम १० सम्मको स्थान सुरक्षित बनाउन सकिन् भने केही समयअघि चीनको सान्यामा...

न्याय हराएको देश

1544521241nyay-harako-des-11122018032005-1000x0.jpg
►साधना प्रतीक्षा सडक–गल्लीमा टाँसिएका पोस्टर उक्काइए पनि न्यायका लागि उर्लेको जनलहर रोकिने छैन, घरघरमा नानीहरूले नै सिसाकलमले उतार्नेछन् निर्मलाको तस्बिर ।   मंसिर २५, काठमाडौँ । विद्यालयको अतिरिक्त क्रियाकलापमा मेरी छोरीले एउटा चित्र बनाएर ल्याई । मलाई लाग्यो, सधैंझैं यसपालि पनि फूल, प्राकृतिक दृश्य, हिमाल यस्तै केही होला । जब...

Advertisement

कसरी मेट्ने कलंक ?

1537772071rape.jpg
गौरीबहादुर कार्की असोज ८, काठमाडौं । किशोरी बलात्कार र हत्या घटनाले यत्रो रूप लेला भन्ने अनुसन्धान अधिकारीहरूले कहिल्यै सोचेनन् । यो घटनाले राज्य सञ्चालकहरूको नाकमा कालो लागेको छ । प्रहरी प्रशासनमात्र होइन, राज्यमाथि अविश्वास पैदा भइरहेको छ । यो अविश्वास र आशंकालाई राज्यले विश्वासमा परिवर्तन गर्न ढिलो गर्नु हुँदैन ।   साथीकहाँ...

छोरी, मैनबत्ती र न्याय

1537689275gg-1.jpg
अभि सुवेदी असोज ७, काठमाडौं । भदौ २०७५ को अन्तिम हप्तामा काठमाडौंको सडकमा एउटा भयानक शक्तिशाली चित्र देखियो । कारुणिक, विद्रोही, भावात्मक र चेतनाको प्रवाह गराउने दृश्य थियो त्यो ।   थियो त्यो । एउटी आमाले आफ्नी बलात्कृत र हत्या गरिएकी बालिका छोरीको अबोध विम्ब छातीमा स्तनपान गराएर टाँसेको अनि त्यसलाई मैनबत्तीको शुभ्र उज्यालोमा आलोकित...

निर्मलाको आत्मालाई शान्ति

1537425609justicfornirmalaprotest270818z6a7256-2782018043538-1000x0.jpg
झमक घिमिरे असोज ४, काठमाडौं । उफ् ! कति निरीह छ, सरकार ? अपराधीलाई किन उचित छानबिन गरेर कठघरामा उभ्याउन सक्दैन ? किन अपराधीलाई सजाय दिन सक्दैन ?  हाम्रो सुरक्षामा खटिने प्रहरी प्रशासनको पनि विश्वास घट्दो छ, जनतामा । कतिपय आपराधिक कर्ममा प्रहरी मुछिने गरेको छ ।   कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डमा प्रहरी प्रशासन आफैं विवादमा तानिनुले...

Advertisement

बलात्कारको ‘क्याटलिस्ट’

1537256876rape-20180608064350.jpg
सम्झना वाग्ले भट्टराई असोज २, काठमाडौं  । ४३ वर्षकी राधिका केसी नाम परिवर्तन लाई चाररपाँच वर्ष अघिसम्म जीवनप्रति खासै गुनासो थिएन । छोरा अध्ययनको सिलसिलामा अष्ट्रेलिया छन् । छोरी पनि ‘प्लस टु’ सकेर विदेशतिरै जाने तयारी गर्दैछिन् । सत्र वर्षको उमेरमा मागी बिहे गरेकी उनका श्रीमान अहिले ४५ वर्ष पुगे । पुख्र्यौली घर धादिङ भएका उनका...

बलात्कारी पुरुष होइन, अपराधी

1537166388Capture-48.png
प्रतिमा भट्टराई असोज १, काठमाडौं ।  अचेल अखबारका पाना पल्टाउन डर लाग्न थालेको छ । बलात्कार र यौन दुव्र्यवहारका कुनै न कुनै समाचार छापिएका हुन्छन् । त्यस्ता अपराधमा बुबा, हजुरबुबा, दाजुभाइ र आफन्त संलग्न भएका विवरण हुन्छन् । यस्तो लाग्छ, यी समाचार पढ्दा–पढ्दै हाम्रा छोरी पुरुष आफन्तसँंग नजिकिनै छाड्ने दिन आउँदैछ । छोरीको सुरक्षा अब...

अपांगता सजावट सामग्री होइन

1537081298face-book-ra-apaangga-1692018041127-600x0.jpg
सिर्जना कट्टेल भाद्र ३१, काठमाडौं ।  बीस वर्षको उमेरमा जब म बिमारका कारण ‘अपांग’ भएँ, मेरो मात्र होइन, परिवारकै जीवन परिवर्तन भयो । म सोच्छु, मेरा ममीबाबाले यो स्थिति स्विकार्नुभएको छैन, भविष्यमा पनि स्वीकार्य हुनेछैन । किनभने, उहाँहरूकी छोरीको जीवन पूरै फेरिएको छ । अहिले म आत्मस्वीकृतिको अत्यन्तै गाह्रो बाटोमा सदैव शिर उच्च राखेर...

Advertisement

बलात्कारीको मनोबल

1536906467images.jpg
मधु राई भाद्र २९, काठमाडौं ।  सञ्चार माध्यममा बलात्कारका समाचार बाक्लिएका छन् । यसले हाम्रो समाज बालिका, किशोरी मात्र नभएर वृद्धाका लागिसमेत असुरक्षित रहेछ भन्ने भान दिलाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई महिनादिन बित्दासमेत पहिचान गर्नसकेको छैन ।   यसले प्रहरी...

यौनिक अल्पसङ्ख्यकको पहिचान

1536822357samalingi.jpg
प्रतिभा पन्थी भाद्र २८, काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको लैङ्गिक पहिचान अभिमुखीकरण तथा अभ्यास समाजका बहुसङ्ख्यक मानिसको भन्दा फरक हुन्छ । अर्थात उनीहरूमा महिला र पुरुषभन्दा अलग पहिचान हुन्छ । सामान्यतया ५ खाले पहिचान भएका व्यक्तिलाई लैङ्गिक अल्पसङ्ख्यकका रूपमा बुझिन्छ ।   क) लेस्बियन : महिला जसको आकर्षण महिलाप्रति...

तीजमा अन्यायको गीत

1536645887tij-ma-1192018042937-1000x0.jpg
रेखा शाह भाद्र २६, काठमाडौं ।  संस्कृति सभ्यताको मुहान हो । आधार र सार्थक जीवनको आभूषण पनि हो । प्रत्येक व्यक्तिका चालचलन, रीतिस्थिति, वेशभूषा, बोलीवचन र जीवन पद्धति संस्कृतिकै सेरोफेरोमा घुमेका हुन्छन् । विविध खालका सांस्कृतिक मान्यताले समाजलाई सुन्दर, एकात्मक र शोभनीय बनाउँछ ।   भौगोलिक विविधता र जातीय अनेकताका कारण नेपाली...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement