Advertisement
Advertisement
Advertisement
Advertisement

वैदेशिक रोजगारीमा जानुपूर्व र गइसकेपछि यी कुरा जानौ, नत्र दुःख पाइएला !

वैदेशिक रोजगारीमा जानुपूर्व र गइसकेपछि यी कुरा जानौ, नत्र दुःख पाइएला !

साउन ६, काठमाडौं । पछिल्लो समय कमाइका लागि होस या त अध्ययनका लागि विदेशिनेहरुको संख्या दैनिक जसो बढ्दै गएको छ । विशेष साउदी कतार र दुबाई जस्ता खाँडी मुलुकमा कमाउन जाने नेपालीहरुको संख्या भने अधिक छ । विदेशीनुपूर्व कमाउन जाने सोच बनाएकाहरुले धेरै कुराको जानकारी लिनु आवश्यक छ । 

 

विदेशमा पैसा सहजै कामाइ हुन्छ भन्ने एक खालको भ्रम पालेर विदेशीनेहरु त्यहाँ पुगेपछि निराश हुनुभन्दा जानुपूर्व धेरैकुरा थाहा पाएर खुट्टा उचाल्नु उपयुक्त हुन्छ । यदि समयमा यस्ता कुरामा ध्यान नदिने हो भने जिवनमा पछुतो हुन्छ । 

 

यस्ता छन् वैदेशिक रोजगारी जानुपूर्व तथा गइसकेपछि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी :

1. घर सल्लाह गर्ने । कहिलेपनि एकल निर्णय गर्नु हुदैन् ।
2. सम्पूर्ण आवश्यक कागाजात तयार पार्ने । 
3. जानकारहरुसंग परामर्श लिने  । 
4. आधिकारिक मेनपावर छनोट गर्ने । 
5. सिप तथा भाषाको तालिम साथै आफूजाने देशको बारेमा जानकारी लिने । 
6. स्वास्थ्य परिक्षण गर्ने । 
7. अभिमुखिकरण तालिम लिने । 
8. नेपालमा शुल्क तिर्नुपर्ने भए आधिकारिक मेनपावरको खाता जम्मा गरि तिर्ने र भरपाई लिने । 
9. नेपालमा बिमा गर्ने तथा वैदेशिक रोजगार शाखाबाट श्रम स्विकृत लिने । 
10. नेपालको एयरपोर्ट मार्फत मात्र विदेश जाने । भारतबाट जानुपर्छ भनेर मेनपावरले भनेमा सोच्नुस तपाई अप्ठोरोमा यात्रामा निक्लदै हुनुहुन्छ । 
11. आफू गएको देशको एयरपोर्टमा सम्वन्धित कम्पिनीको आधिकारीक मान्छे नआएमा नेपालको सम्वन्धित मेनपावरमा सम्पर्क गर्ने साथै नेपाली दुतावासमा खबर गर्ने । 
1 2. सम्वन्धित देशको कानुनी, आर्थिक र स्वास्थ्य तथा अन्य पक्षको जानकारी लिने ।
13. कमाएको पैसा घर पठाउँदा बैंक तथा मनिट्रान्सफरबाट मात्र पठाउने । 
14. सम्वन्धित कम्पिनीमा आफ्नो करारनामा सकिएपछि पुनः काम गर्ने इच्छा भए आफ्नो विमा तथा श्रम स्विकृती पुनः नविकरण गराउन आफ्नो परिवारलाई जानकारी गराउने । 
15. स्वदेश आउँदा आफुले गर्ने तयारीको बारेमा जानकारी लिने । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement