Advertisement
Advertisement
Advertisement
Advertisement

काठमाण्डौमा ४५५ले बढ्यो घरजग्गाको कारोबार, कित्ताकाटमा पनि बढोत्तरी

  |      11:06:00   |  
काठमाण्डौमा ४५५ले बढ्यो घरजग्गाको कारोबार, कित्ताकाटमा पनि बढोत्तरी

कार्तिक १३,काठमाडौं । काठमाण्डौमा घरजग्गाको कारोबार बढेको छ। 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८१ को असोजमा काठमाण्डौ उपत्यकामा २ हजार ३१५ संख्यामा घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको असोजको तुलनामा समीक्षा अवधिमा ४५ प्रतिशतले घरजग्गा कारोबार बढेको हो। अघिल्लो वर्ष असोजमा १ हजार ५९६ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो।

गत भदौमा भने १ हजार ९५० संख्यामा घरजग्गा कारोबार भएको थियो। यो हिसाबले असोजमा भदौको तुलनामा १८ प्रतिशतले घरजग्गाको कारोबार बढेको छ। 

गत साउनको तुलनामा भदौमा पनि १० प्रतिशतले घरजग्गा कारोबार बढेको थियो। विभागका अनुसार साउनमा १ हजार ७६० संख्यामा घरजग्गा कारोबार थियो।

त्यसो त जग्गाको कित्ताकाट पनि बढेको विभागले तथ्यांकले देखाएको छ। विभागका अनुसार भदौको तुलनामा असोजमा ३४ प्रतिशतले जग्गा कित्ताकाट बढेको हो। भदौमा ५३२ संख्यामा जग्गा कित्ताकाट भएको थियो। असोजमा बढेर यो संख्या ७१५ पुगेको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement