माघ १९, वीरगन्ज । कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले वीरगन्जमा ‘छड्के’ अनुगमन गरेकी छिन्।
बुधबार मन्त्री साहले वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पुगेर मलको अवस्था, कर्मचारीको नियमिततालगायतका विषयमा छड्के अनुगमन गरेकी हुन्।
अनुगमनको क्रममा मन्त्री साहले बैशाख ,जेठ सम्म मलको अभाव नहुने, असारमा हुने खेतीको लागि अभाव हुने देखिएको भन्दै अहिले देखि खरिद प्रक्रिया अगाडि बढने बताइन्।
मल अहिले मौज्दात रहेको र असारमा हुने खेतीका लागि स्रोत ब्यवस्थापन गरेर केहि दिनमा यो प्रक्रिया अगाडि बढने मन्त्री साहले आश्वासन दिइन्।
उनले कर्मचारीको अभाव देशभरि नै रहेकाले उपलब्ध कर्मचारीकै सक्रियताले काम गर्न निर्देशन दिइन्। कृषि समाग्री कम्पनी लिमिटेड वीरगन्जका क्षेत्रीय प्रमुख चन्द्र चौलागाईंले मलको आवश्यकता रहेकाले यसमा गम्भीर हुन आग्रह गरे।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...