पुष २९, काठमाडौं । झापामा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
जिल्लाको गौरादहस्थित जनता माध्यमिक विद्यालय अगाडि माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ७२ वर्षिया महिलाको मृत्यु भएको हो।
प्रहरीकाअनुसार वडा न.१ मा रहेको जनता माध्यमिक विद्यालय नजिक मे.१ ख २६७६ नम्बरको स्कुल बसले पैदलयात्री सोही ठाउँकी तुलसा दाहाललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएकी दाहालको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताएका छन्।
प्रहरीले विद्यालयको बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...