पुस १९,, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ ।
आज बिहिबार छापावला सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० मा र तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावला सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० मा र तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।