Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमती कुटपिट प्रकरण : सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भट्ट जेल चलान

  |      11:29:00   |  
श्रीमती कुटपिट प्रकरण : सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक भट्ट जेल चलान

पुस १४, काठमाडौं। 

श्रीमती कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट कारागार चलान भएका हुन । १५ मंसिर ०८१ मा उपप्राध्यापक भट्टले महेन्दनगर माविमा कार्यरत आफ्नै श्रीमती शिक्षिका जयन्ती भट्टमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाईते शिक्षिका जयन्तीको महाकाली अस्पताल हुँदै सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । 
कुटपिट प्रकरणमा माईती पक्षले उपप्राध्यापक भट्ट बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । बिहीबार कञ्चनपुर जिल्ला अदालतको थुनछेक बहसबाट उपप्राध्यापक भट्टलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । न्यायाधीश राजेन्द्र भण्डारीको इजलासले भट्टलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।
झण्डै तीन साता प्रहरी हिरासतमा रहेका उपप्राध्यापक भट्ट विरुद्धमा प्रहरीले सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको थियो । सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लगेसंगै थुनेछेक बहसबाट भट्टलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

शिक्षिका जयन्तीका माईती पक्षले ज्यानै लिने गरेर मरणाशन्न हुने गरेर कुटपिट गरेको बताईरहेका बेला भट्ट पक्षले भने समान्य घरसायी विवादले ठुलो रुप लिएको बताईरहेको छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक भट्ट कारागार चलान भएपछि विद्यार्थी मारमा परेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement