Advertisement
Advertisement
Advertisement
Advertisement

वरिष्ठ गायिका दिलमाया खातीको निधन

  |      12:08:00   |  
web image
web image

असोज १६, काठमाडौं ।बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ सन् १९७२ मा स्वरसम्राट नारायण गोपालसँग कोलकाता पुगेर रेकर्ड गरेकी थिइन् दार्जिलिङकी वरिष्ठ गायिका दिलमाया खातीले यो गीत । त्यही कालजयी गीतकी स्रष्टा खातीको मंगलबार राति ८४ वर्षको उमेरमा दार्जिलिङमा निधन भयो ।

उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित थिइन् । रेडियो नेपालबाट गोल्ड मेडल पाएकी लिदमायालाई रेडियोले उम्किनै दिएन । तर, उनी आमा बिरामी भएको बहाना बनाएर दार्जिलिङ फर्खिएकी थिइन् ।

२०७१ सालमा नारायण गोपाल संगीत कोषले प्रदान गरेको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार ग्रहण गर्न उनी दोस्रो पटक काठमाडौ आएकी थिइन् । 

उनले बचाई राख सम्झनाभित्र, म कहिले मर्दिनँ, सावन फर्की फेरि आयो, माया लगाई निष्ठुरी फर्केनजस्ता डेढ सय हाराहारीमा गीतहरू गाएकी छन् ।

छातीमा समस्या देखिएका कारण उनी केही समयअघि अस्पताल बसेर फर्किएकी थिइन् । उनलाई खानामा अरुचीलगायतका समस्या थियो । लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् । उनी घुमस्थित घरमा उनी दाइ र भदैनीहरूसित बस्दै आएकी थिइन् । गायिका दिलमायाको निधनले नेपाली संगीत जगतलाई नै अपूरणीय क्षती पुगेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

1502250962purnikashah5EgjlgZBJx.jpg काठमाडौं। पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement