Advertisement
Advertisement
Advertisement
Advertisement

ललितपुरको लेलेमा २८ वटा बंगला बन्दै, दसैँमा बुकिङ गर्नेलाई नेक्सन कार जित्ने अवसर

  |      15:09:00   |  
ललितपुरको लेलेमा २८ वटा बंगला बन्दै, दसैँमा बुकिङ गर्नेलाई नेक्सन कार जित्ने अवसर

कार्तिक २, काठमाडौं । यस जिल्लाको गोदावरी नगरपालिका-५ स्थित लेलेमा हेरिटेज हेभन हिल्स कोलोनीले बंगला तथा घडेरीको बुकिङ शुरु गरेको छ ।

ललितपुरस्थित सातदोबाटोबाट १३ किलोमिटर दुरीमा रहेको लेले बसपार्क नजिकै ५१ रोपनी क्षेत्रफलमा कोलोनीको काम गरिरहेको कम्पनीले घर तथा घडेरीको बुकिङ शुरु गरेको जनाएको छ ।

उक्त कोलोनी द पीएम ग्रूप अफ कम्पनी र युवा विकासको सहकार्यमा निर्माण भइरहेको छ ।

२० फिट र १६ फिटको सडक पहुँच भएको कोलोनीमा १३० वटा घडेरी तयार गरिएकोमा २८ वटा अढाई तल्लाका बंगला र १०२ वटा घडेरी बिक्री गर्न लागिएको हेरिटेज हेभन हिल्सले जनाएको छ ।

कम्पनीले दसैँ तथा तिहारमा बुकिङ गर्नेहरुका लागि विभिन्न किसिमका अफरहरु पनि सञ्चालन गरेको छ । कम्पनीले दसैँमा बैना वा पास गर्नेहरुले विशेष छुट र लक्की ड्रमार्फत् टाटाको नेक्सन कार जित्न सक्ने जनाएको छ । कम्पनीले जग्गा खरिदकर्तालाई जग्गाा बैना गरेकै समयमा एउटा आइफोन १४ प्रो म्याक्स उपहार दिने समेत बताएको छ ।

टिकटकमा भिडियो बनाउनेहरुलाई पनि ५ देखि १५ हजारसम्म नगद पुरस्कार दिइने छ । कम्पनीले मापदण्ड बमोजिम न्यूनतम ४ आना २ दामदेखि माथिका घडेरीहरु उपभोक्ताका लागि उपयुक्त हुने जनाएको  छ।

साथै चार आना दुई दाममा बन्ने अढाई तल्ले बंगलाको मूल्य १ करोड २५ लाख रुपैयाँ कायम गरिएको छ भने प्रतिआना १२ लाख ९९ हजारदेखि १५ लाख ५० हजार रुपैयाँको दरमा दरमा घडेरी  खरीद गर्न सकिनेछ । 

५ वर्षसम्मका लागि ५५ प्रतिशतसम्म फाइनान्स सुविधामा बंगला तथा घडेरी खरिद गर्ने व्यवस्था रहेको छ ।जसमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने  छ।

जग्गा खरिद गर्नेलाई दुई वर्षभित्र डेढी मूल्यमा जग्गा रिटर्न ब्याक ग्यारेन्टी गरिने दाबी पनि कम्पनीले गरेको छ । उक्त कोलोनीमा तत्कालै घर बनाएर बस्न सकिने बताइएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement