कात्तिक २०, काठमाडौं। भारतीय कलाकार आलिया भट्ट र रणवीर कपुरले आज पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।
आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी गरेका छन् ।
विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।
पुस १३, काठमाडौं । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर...
मंसिर ३,काठमाडौं । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित...
मंसिर १,काठमाडौं ।संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन्...
कार्तिक ३०, काठमाडौं । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट...
पहिला घर किन्ने कि गाडी ?यो प्रश्न तपाईको मात्र होइन आम उपभोक्ताको हुन्छ नै । कार्तिक २२,...
कातिक २१, काठमाडौं । को अभिभावक नहोला र जसले आफ्ना केटाकेटीको भविष्य उज्जल नभएको नदेखोस । हुन...
भदौ ३, काठमाडौं । अहिले विश्वभर मोबाइल फोन प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। योसँगै मोबाइलमा...
भदौ २२,काठमाडौं । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या...
भदौ २२,काठमाडौं । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या...