Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार गरेर गर्भवती भएपछि हत्या गरि खोलामा !

  |      17:34:00   |  
वेब तस्विर
वेब तस्विर

माघ १७, काठमाडैंं। आइतबार इटहरीको सिंघिया खोला किनारामा नग्न अवस्थामा फेला परेकी बालिकाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका मध्ये तीन जनाले अपराध स्विकार गरेका छन्।

 

 

बालिकाको हत्यामा संलग्न हुन सक्ने भन्दै आइतबार र सोमबार लगभग १० जनालाई पक्राउ गरेको थियो। घटनास्थल विराटनगर महानगरपालिका ८ र कटहरी गाउँपालिका २ को सीमा क्षेत्रमा रहेको हुँदा मोरङ प्रहरी र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ।

 

 

पक्राउ परेका अभियुक्तहरुले बालिकालाई महिनौ देखि बलात्कार गर्दै आएको स्वीकार गरेका छन्। कत्तिक अन्तिम साता देखि बालिकालाई फकाएर अभियुक्तहरुले छुट्टै(छुट्टै ठाउँमा लगी बलात्कार गर्दै आएका थिए।

 

 

शुरुमा बलात्कार गर्दै आएको अभियुक्तले यस बारे दुई साथीलाई बताएका थिए। ती दुईले पोल खोलिदिने धम्कि दिदै बालिका माथि बलात्कार गर्दै आएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

 

लगातार तीन महिला देखि पटक(पटक बलात्कार हुँदै आएकी बालिका गर्भवती भएपछि कर्तुत बाहिरिने डरले मिलेर तीनैजनाले हत्या गरि खोलामा फ्याकेको स्विकारीसकेका छन्।शनिबार बेलुका छिमेकिको घरमा टिभी हेर्न गएकी इटहरी तरहराकी १५ बर्षिया बालिका रुपमति दासको आईतवार स्थानीय खोलामा शव फेला परेको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement