भदौ १२, मध्यप्रदेश, भारत, (रासस/एएनआई) । सिरिन्जको प्रयोगमा लापरबाही गरेका कारण भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लामा एक जनाको मृत्यु भएको छ भने २५ जना अन्य बिरामी गम्भीर बनेका छन् ।
सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरबाहीका कारण उक्त घटना हुन पुगेको एएनआईसँग कुरा गर्दै अस्पतालका चिकित्सक तथा सिभिल सर्जन पिके शर्माले बताउनुभयो ।
शर्माले भन्नुभयो, “सबै बिरामीलाई एउटै सिरिन्जमार्फत औषधी दिइएको भन्ने आएको छ । यो नर्सबाट भएको लापरबाही हो । उनीहरूले सिरिन्ज सफा गर्न पनि ‘डिस्टिल वाटर’को सट्टामा सामान्य पानीको प्रयोग गरेको भन्ने पनि भनाई छ ।”
प्रहरीले यस बिषयमा छानविनका लागि समिति गठन गरी अनुसन्धान थालेको छ । हामीले अस्पतालमा प्रयोग हुने गलत सिरिन्जको प्रयोग भएको भन्ने गुनासो पाएका छौँ । यस सन्दर्भमा स्वास्थ्य समितिको प्रतिवेदन पर्खिएको छ । छानविन शुरु गरिएको छ।
कात्तिक २२, काठमाडौं। आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने...
पुुस १९, काठमाडौं । गिनीज बुक अफ वल्र्ड एक यस्तो किताब हो जसमा विश्वभरीका यस्ता मानिसको नाम...
मंसिर २०, काठमाडौं । एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी...
असार २४, काटमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा नौमुठे गाई पाइन्छ। जुन...
मंसिर ११, काठमाडौं । दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै...
असोज १६, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प...
साउन ३०, काठमाडौं । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व...
असार ३१, काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु...
असार ३०, काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५...