मंसिर २८, काठमाडौं । भारतको राजधानी दिल्लीमा बुधवार १७ वर्षिया किशोरीमाथी तेजव आक्रमण भएको छ ।
बुधवार विहान आफ्नै कान्छी बहिनीसँग कामका लागी घर बाहिर निस्किएको अवस्था किशोरीमाथी तेजाव प्रहार भएको हो । आफ्नै कान्छी बहिनीसँग हडिरहेकी उक्त किशोरीलाई बाइकमा आएका २ केटामध्ये पछाडीको सिटमा बसेको युवकले पिडीतमाथि तेजाव प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्रहरी प्रशासनमा पुग्नसाथ एकजना आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ । पिडीत किशोरीको उपचार अहिले सफदरजञ्ग अस्पतालमा भइरहेको छ । छोरीको आँखामा तेजब पसेको पिडित किशोरीका बाबुले जनाएका छन् । उनले भने,‘मेरा छोरीहरु विहान एकैसाथ बाहिर गएका थिए । घरबाट निस्कनसाथ तेजाब छेपिएको खबर आयो । अहिले छोरीको अवस्था गम्भिर छ ।’ बाँकी अनुसन्धान भइरहेको प्रहरी प्रशासनले जनाएको छ ।
पुस १३, काठमाडौं । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर...
मंसिर ३,काठमाडौं । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित...
मंसिर १,काठमाडौं ।संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन्...
कार्तिक ३०, काठमाडौं । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट...
पहिला घर किन्ने कि गाडी ?यो प्रश्न तपाईको मात्र होइन आम उपभोक्ताको हुन्छ नै । कार्तिक २२,...
कातिक २१, काठमाडौं । को अभिभावक नहोला र जसले आफ्ना केटाकेटीको भविष्य उज्जल नभएको नदेखोस । हुन...
भदौ ३, काठमाडौं । अहिले विश्वभर मोबाइल फोन प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। योसँगै मोबाइलमा...
भदौ २२,काठमाडौं । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या...
भदौ २२,काठमाडौं । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या...