Advertisement
Advertisement
Advertisement
Advertisement

डा. गोविन्द केसीको मागलाई सम्बोधन गराउनेमा प्रतिबद्ध छु- राज्यमन्त्री डा. कार्की

  |      12:00:00   |  
web image
web image

माघ १५, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको मुद्दालाई अब सदनबाट उठाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले बताएकी छिन् ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले गरेको कार्यक्रममा सरकारले २०औ पटक अनसनमा गरेको सम्झौता सम्बोधन नभएको उल्लेख गर्दै मन्त्री कार्कीले अब सदनबाट आवाज उठाउने बताएकी हुन् ।


‘हिजो म आफैं सडकबाट आवाज उठाउँदै आएको थियो । आज सदनमा पुगेको छु । डा. केसी उठाउनु भएको सबै जायज मागलाई सम्बोधन गराउनेमा प्रतिबद्ध छु,’ मन्त्री कार्कीले भनिन् ।

डा. केसीले उठाएका स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारका हरेक जायज मुद्दालाई सम्बोधन गर्न प्रयासरत हुने उनको भनाइ छ ।


डा- केसीले उठाएका सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने, हरेक स्वास्थ्य संस्थामा दरबन्दी सुनिश्चित, देशको कुना–कुनमा जनताको सहज पहुँज पुग्ने गरी निःशुल्क औषधि उपलब्ध गराउने, प्रादेशिक अस्पतालले दिनुपर्ने विशिष्टकृत सेवा र सम्बन्धन पाएका मेडिकल कलेज सञ्चालन गर्न प्रयासरत रहेको उनले बताइन् ।

‘उहाँको एक-एक मागलाई प्राथमितामा राखेर काम सम्बोधन गर्न प्रयास गरिरहेको छु। त्यसका लागि अनौपचारिक रुपमा डा. केसीसँग चरणबद्ध रुपमा छलफल भइरहेको छ,’ डा. मन्त्री कार्कीले भनिन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement