Advertisement
Advertisement
Advertisement
Advertisement

ट्रेल रनिङमा मीरा राईसँग दौडिइन् सामन्था पावर

  |      14:39:00   |  
web image
web image

माघ २६, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर मंगलबार काठाडौं उत्रिएलगत्तै भक्तपुरको आदर्शमा माध्यमिक विद्यालय पुगेर किशोरीहरूसँग बास्केटबल खेलेर रमाइन् । त्यसपछि दिनभर नागरिक समाज, केही उच्चस्तिरीय राजनीतिक भेटघाटमा व्यस्त बनेकी पावरले त्यसको भालिपल्ट बिहानै नेपाली ट्रेल रनर मीरा राईसँग ट्रेल रनमा सहभागी भइन् ।

 

बुधवार काठमाडौंको जगडोलमा राई र उनको टिमसँग पावर ट्रेल रनमा सहभागी भइन् । ‘समथर ठाउँभन्दा उकालोमा दौडन मनपराउने मानिसहरु पनि संसारमा छन् भन्ने मैले आज थाहा पाएँ,’ ट्रेल रनमा सहभागी भएपछि अनुभव सेयर गर्दै पावरले भनिन्, ‘मीरा र उनको टिममा भएका युवालाई समथर ठाउँभन्दा उकालोमा दौडन मनपर्ने रहेछ । ट्रेलमा निकै आनन्दमय भयो । केही स्थानमा त मलाई निकै अप्ठ्यारो भयो तर, ट्रेल रनिङको सुन्दरता र अवसरबारे जान्ने अवसर पाएँ । म निकै खुशी छु ।

 

पावरले ट्रेल रनिङमार्फत नेपालमा ‘इको टुरिजम’को प्रशस्त सम्भावना रहेको बताइन् । मीरालगायतका ‘टुरिजम आन्ट्रप्रिन्योर’ हरूसँग सहकार्य गर्दै नेपालमा पर्यटनको प्रवर्द्धन गरेर धेरै भन्दा धेरै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न र नेपालको विकासमा सहयोग गर्न यूएसएआईडी उत्साहित रहेको उनको भनाइ थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement