Advertisement
Advertisement
Advertisement
Advertisement

जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस नआउनजेल गणतन्त्रमा कुनै खतरा नै उत्पन्न नहुने : शर्मा

  |      16:47:00   |  
web imege
web imege

मंसिर १०, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार दुई–चार जना सडकमा आउँदैमा केही फरक पर्दैन र कुनै खतरा नभएको बताएकी छिन् । यदि व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए सम्पूर्गणतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिकार गरिने उनले चेतावनी दिइन् । 

हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आउँदा त बल्लतल्ल गणतन्त्र आएको स्मरण गर्दै उनले दुई चार जना मानिस सडकमा आएर फरक नपर्ने बताइन्।  उनले भनिन्, ‘राज्य सञ्चालनमा केही कमीकमजोरी भएपनि सुल्टो बाटोमा त्यसको असर पर्न सक्थ्यो वा जनता सडकमा आउने वातावरण बन्थ्यो होला । तर राजतन्त्र नभोगेका  युवाहरूलाई सडक आन्दोलनले केही प्रभाव पार्ला तर शाही काल भोगेका मानिस कन्भिन्स हुने अवस्था छैन ।’

यस्तै गणतन्त्र र राजतन्त्रको भेदबारे विद्यालयको पाठ्यपुस्तकमा समेट्न नसक्दा पनि समस्या देखिएको उनको बुझाइ छ । 

हिजो हामीले एक कक्षादेखि नै राजाको महिमा पढ्दै आयौं तर व्यवस्था उल्टिएपछि विद्यालयको पाठ्यपुस्तकमा लिपिवद्ध गर्न सकेनौं । पाठ्यपुस्तक परिमार्जनबारे छलफल गरिरहेका छौँ । अबको पाठ्यपुस्तकमा इतिहास र प्रविधिसम्बन्धी यथेष्ट जानकारीसहित पाठ्यपुस्तक परिमार्जन गर्छौँ’, उनले भनिन् । पाठ्यपुस्तकमा प्रविधिबारे राम्रोसँग समेट्न नसक्दा एकैपटक सामाजिक सञ्जाल बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनले सुनाइन् । कक्षा एकदेखि नै प्रविधिलाई सही सदुपयोग गर्नेबारे विद्यार्थीहरूलाई शिक्षा दिन सकेको भए बन्द गर्नुपर्ने अवस्था नआउने उनको बुझाइ छ । अब प्रविधिको विषयमा सामान्य सेमिनार गोष्ठी गरेरमात्र नहुने उनले तर्क गरिन् । 

यसैगरी सडकमा देखिएको पछिल्लो अवस्थाबारे सरकारले निकै गम्भीरतापूर्वक हेरेको उनले बताइन् । एउटाले समस्या पैदा गर्दा अहिले सबैले भारी बोक्ने स्थिति आएको भन्दै मूलत आफूहरूमा भएको कमीकमजोरी करेक्सन गरेर जनतालाई सेवा र सुविधा दिनुपर्ने उनको भनाइ छ । 

व्यवस्थामाथि संकट आएको अवस्थामा राज्य, सरकार, नागरिक समाज र मिडिया सबै  एक ठाउँमा आउने उनले विश्वास लिइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement