Advertisement
Advertisement
Advertisement
Advertisement

चौरासीमै घण्टी बज्ने दाबी: डा. तोसिमा कार्की

  |      13:43:00   |  
web imege
web imege

मंसिर १९, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २०८४ को निर्वाचनमा कुनै पनि हालतमा घण्टी बज्ने दाबी गरेकी छन् ।  

पार्टी फुट्ने कल्पना समेत नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छिन्।उनले आज बिहानै समाजिक सञ्जाल मार्फत भनेकी छिन्,  पाटी फुट्ने कल्पना पनि नगर्नुहोस्, हामी  त्यसो हुनै दिदैनम्।’

डा. कार्कीले चौरासीको चुनाव त हुने दाबी गर्दै लेख्छिन्, ‘चौरासी  हुन्छ हुन्छ!’ तर उनले यस वाक्यमा आश्चर्य बोधक चिन्ह प्रयोग गरेकी छिन्। आज बिहानै फेसबुकमा एउटा स्ट्याटस लेख्दै यस्तो प्रतिक्रिया दिएकी हुन। 

उनले जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्ने बताएकी छिन्। ‘साना दौडमा हिँड्या होइनौ, देश बनाउन हिँड्या हौँ’, उनले आफूहरू ठुलो छाती ठुलो मुटु लिएर हिँडेको उल्लेख गर्दै भनेकी छिन्, ‘त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न सक्दै त सक्नुहुन११ घण्टी त  चौरासीमै बज्छ।’ 

डा.कार्कीले थप टिप्पणी गर्दै विधिको शासन सरकारमै नभएको, स्वास्थ्य मन्त्रीको हर्कतमै नभएको, न्यायालयमै नभएको बताएकी छिन्। ‘निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ’, उनले भनेकी छिन् 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement