Advertisement
Advertisement
Advertisement
Advertisement

काभ्रेको बनेपामा दुई महिलाको हत्या आरोपमा ५ जना पक्राउ

  |      12:06:00   |  
Web : Image
Web : Image

चैत २५, काठमाडौं । काभ्रेको बनेपामा सडकमा दिन काट्दै आएका दुईजना महिलाको हत्या भएको छ । हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २२ वर्षीय बिजय तामाङ उर्फ रोशनसहित ५ जना छन् । चारजना बाल–बालिका छन् । आइतबार विहान बनेपा नगरपालिका–८ स्थित बसमा ३५ बर्षीया महिला र बनेपा बसपार्कमा पूर्णकला भन्ने पूजा दमाईको शव भेटिएको थियो ।

बा २ख २४२७ नम्बरको बसमा ३५ बर्षीया महिला रक्सीले मातेर सुतेको अवस्थामा १७ बर्षीय बालकले जबर्जस्ती करणी गर्छन् । करणी गरेको थाहा पाएर बालकको प्रेमिकाले विवाद गर्छिन् । अनि, चारजना मिलेर बसभित्रै महिलाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता ९डिएसपी० हरि खतिवडाले रातोपाटीलाई बताए । 

‘सेक्स विवाद’ खुल्ने डरले उनीहरुले महिलाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । महिलाको नाम र ठेगाना खुलेको छैन ।

पूर्णकला भन्ने पूजा दमाईलाई विजयले हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । ‘चोरी गरेको आरोप लगाएको निहुँमा विजयले कुटेर हत्या गरेको देखिन्छ’ ईलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर योगेन्द्र तिमिल्सिनाले भने–‘हत्या आरोपी र दुवै जना मृतक एउटै समूहका हुन, उनीहरु सडकमा बस्थे ।’ 

साभार ः रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement