Advertisement
Advertisement
Advertisement

समाचार


काठमाडौंका यी स्थानमा काटिँदै छ आज बिजुली

1740727466bijuli2020-01-06-08-57-13.jpeg
फागुन १६, काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने जनाएको छ। आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ। सो...

घरधनीले प्रतिकार गर्दा चोरी गर्न छिरेका व्यक्ति गम्भीर घाइते

1740722296download-8.jpg
फागुन १६, काठमाडौं । घरधनीले प्रतिकार गर्दा मकवानपुरमा चोरी गर्न घरभित्र छिरेका एकजना व्यक्ति गम्भीर घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा बिहीबार राति स्थानीय मिन बहादुर भ्लोनको घरमा चोरी गर्न छिरेका व्यक्ति प्रतिकारबाट घाइते भएका हुन् ।  चोरी गर्ने उदेश्यले घरभित्र छिरेका व्यक्तिले घरधनी...

हराएको ५ महिनापछि महिलाको कंकाल फेला, हत्या आरोपमा एक पक्राउ

1740718907nisha-lama.jpg
फागुन १६, काठमाडौं । हराएको ५ महिनापछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ११ की निशा लामाको कंकाल भेटिएको छ । गत १५ असोज औषधी किन्न पाँचखालको तामाघाट जान्छु भनेर निशा घरबाट हिँडेकी थिइन् । त्यसयता उनको अत्तोपत्तो थिएन । तर, बुधबार (१४ फागुनमा) दिउँसो पाँचखाल नगरपालिका– ३ मा रहेको काफ्लेडिही नजिकैको जंगलमा निशाको कंकाल फेला...

Advertisement

बनेपाको होटलमा महिला मृत फेला, हत्याको आशंका

1740717121Death-body-900px.jpg
फागुन १६, काठमाडौं ।  काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत फेला परेकी हुन् । बिहीबार साँझ ५स्३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।...

माहेश्वरी महिला मञ्च विराटनगरद्वारा कोशी अस्पताललाई ९ थान फलामका डस्विन हस्तान्तरण

174064696048047519641468796355447861886970308679789257n.jpg
फागुन १५, काठमाडौं । काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको ९ थान डस्विन प्रदान गरेको छ । मञ्चको स्वच्छता अभियानअन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्ने उद्देश्यका साथ एक कार्यक्रमबीच एसियन थाई फुड्स प्रालिले फलामको ९ थान डस्विन अस्पताललाई दिएको हो । कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका...

पढ्ने उमेरमै आमा बन्नुका पीडा

17406457851740637188pi-1200x560.jpg
फागुन १५, काठमाडौं । जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उनी २४ वर्षकी भइन्। उनको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छिन्। कक्षा ५ मा पढ्दै गर्दा उनको विवाह भएको हो । हाँस्दै खेल्दै पढ्ने उमेरमा...

Advertisement

तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवतीको मृत्यु

1740641721images-1.jpg
फागुन १५, काठमाडौं । तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार छिन् । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित सडकमा प्र।३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा उनी सवार थिइन् ।...

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

1740636308Death-body-900px.jpg
फागुन १५, काठमाडौं । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ बस्ने २१ वर्षीया निर्मला बोहरा छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका(५ को वन समितिमा बिहीबार बिहान बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही...

मलद्वारमा लुकाएर ल्याएको साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

1740632157960-gold194.jpg
फागुन १५, काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे  तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्।  फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए।  चेकजाँच...

Advertisement

खोटाङमामा घाँस काट्न गएका महिला–पुरुष मृत फेला

1740568758Death-body-900px.jpg
फागुन १४, काठमाडौं । खोटाङमा घाँस काट्न गएका महिला र पुरुष जङ्गलमा मृत भेटिएका छन् । घाँस काट्न घरबाट निस्केका बाराहपोखरी गाउँपालिका १ डाँडाखर्कको विवाहित महिला र अविवाहित पुरुषको शव दारेगौडा जङ्गलमा मृत भेटिएको हो । बराहपोखरी १ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार डाँडागाउँकै अन्दाजी २२÷२३ वर्षीया सरिता बिष्ट बस्नेत र सोही...

तपाईं कसरी सुत्नुहुन्छ ? यस्तो छ सही तरिका

1740564038download-14.jpg
फागुन १४, काठमाडौं । स्वस्थ रहनका लागि राम्रो खानपान र व्यायाम जस्तै राम्रो निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पूर्णनिद्रा सुत्न पाउँदा थकान महसुस हुँदैन र दिमाग दिनभर ताजा रहन्छ। राति राम्ररी निन्द्रा लागेन भने भोलिपल्ट  धेरै समस्या देखा पर्न सक्छन् । दिनभरको थकाइपछि राम्रो निद्राको आवश्यकता सबैलाई हुन्छ। राम्रो निद्राका लागि...

लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग

1740562105Madhumaya-baga.jpg
फागुन १४, काठमाडौं । लमजुङको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट रकम अपचलन गरेको अभियोगमा सेवा केन्द्र प्रमुख वीरेन्द्र गुरुङ पुर्पक्षका लागि थुनामा गएका छन् भने मर्स्याङ्दी गाउँपालिकाको कार्यपालिका सदस्य मधुमाया बगाले ८५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । तर, ८५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेका कारण मधुमाया कारागार नै...

Advertisement

सन्तोषी इन्स्पेक्टर बनेपछि घरमा खुसीयाली थियो, उनी तनावमा रहिछन्’

1740559053Santoshi-mahat.jpg
फागुन १४, काठमाडौं । सन्तान सुख र भविष्यको चिन्तासमेत हटेपछि ढुक्क भएर सन्धुपाल्चोकका रोविन्द्रबहादुर र कमला महत एक महिनाअघि अस्ट्रेलिया उडेका थिए । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८, लाँगर्चे महत दम्पती त्यहाँ ठूली छोरीज्वाइँसँग गएका थिए । तर, खुसीखुसी अस्ट्रेलिया गएका महत दम्पती एक महिना पनि पूरा नहुँदै भक्कानिँदै नेपाल...

डेलिभरी भ्यान अनियन्त्रित भएर घरको आँगनभित्र छिर्दा एक बालकको मृत्यु

1740558639Death-body-900px.jpg
फागुन १४, काठमाडौं । नेपालगञ्जमा भ्यानको ठक्करबाट मंगलबार एक जना बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भएका छन्।  नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा छ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी...

सुरक्षा पन्तले च्यासलबाट थालिन् ‘कोशेढुंगा’को छायांकन

1740558211koshedhungasurakshyapanta1.jpg
फागुन १४, काठमाडौं । फिल्म ‘कोशेढुंगा’को छायांकन सुरु भएको छ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड सरोज पौडेलले यो फिल्मको निर्देशन गर्दैछन् । ललितपुरको च्यासलबाट छायांकन सुरु भएको छ । छायांकनपूर्व ‘कास्ट एण्ड क्रू’ले शुभसाइत पूजा गरेका थिए । काठमाडौंमा एक साता छायांकन चल्ने र बाँकी छायांकन स्याङ्जामा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement