Advertisement
Advertisement
Advertisement
Advertisement

नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि

  |      10:27:00   |  
नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि

 माघ ९, काठमाडौं । नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि आएको छ । कम्पनीले चौथो त्रैमासमा १ करोड ८९ ग्राहक थपेको छ ।  
यससँगै नेटफिलिक्सको कुल ग्राहक संख्या ३० करोड २० लाख पुगेको छ । खेलकुद गतिविधिको लाईभ स्ट्रिमीङ, लोकप्रिय सिरिजहरुको पुनरागनम र चर्चित कलाकार बियोन्सेको प्रस्तुतीका कारण चौथौ त्रैमासमा नेटफिलिक्सको सब्स्क्राइबरको संख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।
नेटफिलिक्सप्रति ग्राहकहरुको आकर्षण बढेसँगै कम्पनीले मूल्य समेत बढाएको छ । कम्पनीले अमेरिका, क्यानडा,पोर्चुगल र अर्जेन्टिनामा मूल्य बढाएको छ । कम्पनीको एड सपोर्टेड सर्भिसको मूल्य ६।९९ डलरबाट बढाएर प्रतिमहिना ७।९९ डलर पुर्याइएको छ । यस्तै प्रिमियम प्याकेजको मूल्य ९ प्रतिशतले बढाएर २४।९९ डलर कायम गरिएको छ । 
ग्राहक संख्या र मूल्यमा आएको वृद्धिका कारण नेटफिलिक्सको सेयरमूल्य समेत बढेको छ । कम्पनीको सेयरमूल्य १३ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको पूँजीकरण ५० बिलियन डलर पुगेको छ । विगत एक वर्षमा कम्पनीको सेयरमूल्य ७७ प्रतिशतभन्दा बढीले बढेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement