Advertisement
Advertisement
Advertisement
Advertisement

२० जनालाई वडाको पहलमा नि:शुल्क लोकसेवा तयारी कक्षाको शुभारम्भ

  |      15:42:00   |  
web image
web image

चैत २२, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३,धम्जाले आफना वडाभित्रका विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन सुरु गरेको छ ।

धम्जाले बागलुङ सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दै लोकसेवा तयारी कक्षाको शुभारम्भ गरेको हो ।

वडाध्यक्ष कुलबहादुर विक वडाका युवालाई स्वदेशमै स्वावलम्बी बन्नको लागि उत्प्रेरित गर्ने र सरकारी सेवामा पहुँच वृद्धि गर्नको लागि लागि आफूहरूले निस्शुल्क तयारी कक्षा सञ्चालन गरेको बताउँछन् ।

उनका अनुसार सुरुमा २० जना युवालाई सदरमुकाममा राखेर लोकसेवा र शिक्षक सेवा आयोग पढाउन थालिएको हो । यस्तो कक्षाहरुले सक्षम नागरिक उत्पादन गर्नमा ठूलो भूमिका खैल्ने अध्यक्ष विकको विश्वास छ ।

‘मेरो गाउँ अलिकति दुरदराजमा पर्छ । मेरो गाउँमा लोकसेवा पास गरेर सरकारी सेवामा रहेकाहरु नगन्य छन् । यसकारण तयारी कक्षा सञ्चालन गरेर सरकारी सेवामा पहुँच पुर्‍याउन सकियोस् भन्ने मुख्य उदेश्य छ,’ उनले अनलाइनखबरसित भने ।

आफ्नै खर्चमा तीन जना र बाँकी १७ जनालाई वडाबाट आवश्यक रकम व्यवस्था गरिएको उनले जानकारी दिए ।

एक महिना बढी समय सदरमुकाममा राखेर पढाउनका लागि दुई लाख रकम छुट्याइएको उनले बताए ।

यस कार्यबाट सकरात्मक प्रतिफल आउने विश्वास आफूलाई रहेको उनले सुनाए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement