Advertisement
Advertisement
Advertisement
Advertisement

१६ वर्षीया बालिकालाई बन्धक बनाई उनीमाथि सामूहिक बलात्कार

  |      12:41:00   |  
web imege
web imege

पुस २४, काठमाडौं । डेरामा पुर्‍याइदिने आश्वासनमा एक समूहले बालिकालाई गाडीमा राखी रिसोर्टमा पुर्‍याई बन्धक बनाएर बलात्कार गरेका छन् । घटनामा प्रहरीले चारजनालाई पक्राउ गरेकोमा दुईजना जेल चलान र दुईजना धरौटीमा छुटेका छन् ।

गत २१ मंसिरमा चुनिखेलस्थित होटेल फरेस्ट भ्यु रिसोर्टमा १६ वर्षीया बालिकामाथि बलात्कार भएको हो । प्रहरीले घटनामा संलग्न सिन्धुपाल्चोक घर भएका भीमसेनगोला बस्ने सुजन श्रेष्ठ, मूलपानीका रोमन श्रेष्ठ र रोहन श्रेष्ठ तथा चुनिखेलका राजेश श्रेष्ठलाई पक्राउ गरी शरीर बन्धक तथा जबर्जस्तीकरणी मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले सुजन र रोहनलाई थुनामा पठाएको छ । रोमन र राजेश धरौटीमा छुटेका छन् । जिल्ला न्यायाधीश दीनबन्धु बरालको इजलासले दुईजनालाई थुनामा पठाई दुईजनालाई धरौटीमा छाड्ने आदेश दिएका हुन् ।ती बालिका साथीको जन्मदिन मनाउन सोह्रखुट्टेमा गएर फर्किने क्रममा  बलात्कारमा परेकी हुन् । फर्किने क्रममा सोह्रखुट्टे चोकमा पठाओ कुरिरहेका वेला उनीहरूले डेरामा पुर्‍याइदिने भन्दै गाडीमा राखेका थिए ।

सुरुमा बौद्ध पीपलबोटमा पुगेर उनी झरेकी थिइन् । तर, दिदीको फोन नउठेपछि सडकमा अलपत्र परेको अवस्थामा उनीहरू फेरि आई जबर्जस्ती गाडीमा राखेर रिसोर्टमा पुर्‍याएको पीडितको भनाइ छ ।नयाँ पत्रिका 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement