फागुन १२, काठमाडौं । अछाममा एक १२ वर्षीया बालिका बलात्कृत भएको विषय संसद्मा उठेको छ । आफन्तबाटै बालिका बलात्कृत भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले डर धाक देखाएर नाता पर्नेबाटै बलात्कृत हुने विषयमा सरकार मौन रहेको गुनासो गरिन् ।
बालिकाहरू नातागोताबाटै बलात्कृत हुने विषय कहिले रोकिन्छ भन्ने प्रश्न उनले गरिन् । ती बालिका २८ हप्ताको गर्भवती समेत रहेको उनले बताइन् ।
‘यस्तो घटनातर्फ सरकारले कहिले ध्यान दिन्छ रु,’ उनको प्रश्न छ ।
यस्ता घटना रोक्न प्रहरी तदारुकताका साथ लाग्नुपर्नेमा त्यसो भएको अनुभूत गर्न नसकिएको उनले बताइन् ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...