Advertisement
Advertisement
Advertisement
Advertisement

१० प्रतिशत पनि मत ल्याउन् नसकेकी गंगाको धेरौटी जफत

  |      16:36:00   |  
web image
web image

मंसिर १३, काठमाडौं। नेकपा एमालेबाट विद्रोह गरेर उम्मेदवार दिएकी गंगा चौधरी ९सत्गौवा०को जमानत जफत भएको छ ।

दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा ‘हाम्रो नेपाली पार्टी’बाट उम्मेदवारी दिएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउँन नसकेपछि धेरौटी जफत भएको हो ।

उनले १ हजार ९२ मत प्राप्त गरेकी छन् । निर्वाचनमा १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था अनुसार चौधरीको जमानत जफत भएको हो ।

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको आकांक्षी चौधरीलाई टिकट नदिएर शान्ता चौधरीलाई दिएको थियो । त्यसपछि उनले एमाले परित्याग गरी ‘हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी थिइन् ।

दाङमा प्रतिनिधिसभाका र प्रदेशसभाका गरी ६५ जनाको धरौती जफत भएको छ । तीन वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा गरी उम्मेदवारी दिएका ८९ जना उम्मेदवारमध्ये ६४ जनाको धरौती जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । बाँकी २५ जनाले भने जमानत बचाउन सफल भएका छन् ।

दाङ निर्वाचन क्षेत्र नं-१ मा प्रतिनिधि सभातर्फका ८ जना, क्षेत्र नं.२ मा १२ जना र क्षेत्र नं. ३ मा ३३ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । त्यसैगरी प्रदेशसभातर्फ ३१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement