माघ २५ काठमाडौं । गायिका एलिना चौहानले धोकेबाज हौ तिमी गीत धेरै गाउन मन नलाग्ने बताएकी छन्।
शुक्रबार ह्वाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिन पुगेकी उनले दर्शकहरूसँग यस्तो बताएकी हुन्। धोकेबाज गीत धेरै गाउन मन छैन। अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ,’ उनले भनिन्।
उनी स्टेजमै भक्कानिएकी थिइन्। ‘भर्खर-भर्खर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनुहुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,’ उनले भनिन्।
उनले दर्शकहरूलाई कसैसँग ननजकिनसमेत भनेकी थिइन्। चौहानले गतसाता मात्रै काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन्।
वैशाख २१,काठमाडौं । मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहका बुबाले घटनाको निष्पक्ष छानबिनको...
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...
वैशाख १९,काठमाडौं । केदारनाथ धामको ढोका आज (शुक्रबार) देखि खुल्ने भएकाले भक्तजनको यात्राका...
वैशाख १९,काठमाडौं । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा �...
वैशाख १९,काठमाडौं । भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल...
वैशाख १९,काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा...