कार्तिक ३०, काठमाडौं । आज सुनको भाउ प्रतितोला रु ५००ले घटेको छ । नेपाल सुनचाँदी व्यबसायीकका अनुसार छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा र तेजाबी १ लाख १सुनको भाउ हजार ६५० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सुनको भाउ प्रतितोला रु १००० ले घटेको थियो ।हिजो छापावाला सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोलामा १ लाख १३ हजार १५० मा कारोवार भएको थियो ।
आज चाँदीको प्रतितोला १ हजार ३६० रुपैयामा किनबेच भइरहेको छ ।