Advertisement
Advertisement
Advertisement
Advertisement

सवाल-जवाफमा प्रधानमन्त्रीले महिला सांसद्को नाम र प्रश्नै बिर्सेपछि

  |      14:03:00   |  
web imege
web imege

असार ८, काठमाडौं ।प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम थियो। प्रश्नोत्तरमा प्रधानमन्त्री दाहाललाई विभिन्न सांसद्ले प्रश्न सोधेका थिए। सो क्रममा दुई जना सांसदलाई भने प्रधानममन्त्रीले चिन्न सकेनन्।

सांसद्को नाम र प्रश्नै बिर्सेपछि प्रधानमन्त्री दाहालले सभामुखसँग सहयोग मागेका थिए। प्रश्नोत्तरका क्रममा सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा तेस्रो प्रश्नकर्ता कांग्रेस सांसद अन्जनी श्रेष्ठलाई समय दिए। श्रेष्ठले प्रश्न पनि गरिन्।

त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन समय दिए। तर, लगत्तै प्रधानमन्त्रीले ति सांसदको नाम चिन्न नसकेर अल्मलिए अनि सभामुखको घिमिरेको सहयोग मागे। सभामुखले सांसद्को नाम भनिदिएपछि उनले प्रश्नको जवाफ दिएका थिए।
पछि अर्का सांसद अम्बिका बस्नेतको त नाम र प्रश्नै बिर्सिए। उनले आफ्नो तयारी नपुगेको बताउँदै उनलाई पुनः प्रश्न सोध्न आग्रह गरेका थिए। 

उनले भने, ‘सम्माननीय सभामुख महोदय फेरि मलाई नाम भन्दिनुपर्ने भयो । यहाँ मेरो थोरै तलमाथि परेको छ।’ त्यसपछि सभापति देवराज घिमिरेले सांसदको नाम अम्बिका बस्नेत रहेको बताए। प्रधानमन्त्रीले सांसद खड्कालाई दोस्रो पटक प्रश्न सोध्न आग्रह गरे। त्यसपछि बस्नेतले पुन प्रश्न गरेपछि त्यसको जवाफ दिएका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement